स्थानीय
प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता निराजन बम रिहा
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता निराजन बम रिहा भएका छन् । आइतबार साँझ नै उनलाई प्रहरीले रिहा गरेको हो। बमलाई चितवनबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । बमको...
स्वरोजगार मजदुर बचाउन ‘स्टीकर प्रणाली’ सफल : संयोजक न्यौपाने
हेटौंडा । तीन पाङ्ग्रे सवारी सञ्चालन गरेर गुजारा गर्दै आएका स्वरोजगार मजदुरलाई बचाउन हेटौंडा उपमहानगरपालिकाले ल्याएको ‘स्टीकर प्रणाली’ सफल भएको तीन पाङ्ग्रे व्यवस्थापन समिति संयोजक सविन न्यौपानेले बताएका छन् । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनलाई व्यवस्थापन गर्न न्यौपानेको संयोजकत्वमा उपसमिति नै बनाएर विगत तीन वर्षदेखि निरन्तर...
हेटौंडाको शीतलमहलचोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले गर्यो डिस्पोज
हेटौंडा । हेटौंडा उपमहानगरपालिका -४ स्थित शीतलमहलचोकमा आज साँझ ६:३० बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । स्थानिय सिर्जना पौडेलको घर अगाडि, गरुडपथ जाने भित्री सडक खण्डमा प्रेशर कुकर राखिएको पाइएको हो। शंकास्पद वस्तु देखेपछि स्थानिय बासिन्दा त्रसित भएका थिए। उक्त वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरी प्रशासनले...
मनहरीमा करेन्ट लागेर ईन्द्रलाल मोक्तानकाे मृत्यु
हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिका ६ स्थित नयाँबस्तीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मोबाईल चार्ज गर्ने क्रममा ३१ बर्षीय ईन्द्रलाल मोक्तानकाे मृत्यु भएकाे हाे । माेक्तानलाई करेन्ट लागे प्रश्चात उनकी श्रीमतीले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्याएका थिए । उनी करेन्ट लागे प्रश्चात घाइते...
हेटौंडाको शीतलमहलचोकमा भेटियो शंकास्पद वस्तु, बम हुन सक्ने आशंका
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ स्थित शीतलमहलचोकमा शंकास्पद वस्तु फेला परेको छ । सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डको स्थानिय सिर्जना पौडेलको घर अगाडी शंकास्पद वस्तु रुपमा प्रेशर कुकर राखिएको पाईएकाे हाे । शंकास्पद वस्तु फेला पर्दा स्थानीय त्रसित भएका छन् । उक्त वस्तु साँझकाे ६:३० बजेतिर राखिएको...
मोटरसाइकल दुर्घटनामा दियालीको मृत्यु
मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मंगलवार दिउँसो मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। हात्तिसुडेबाट ठुलोदमार तर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्ती मोडने क्रममा चालक रुपक दियाली को मृत्यु भएको हो । चालक दियाली बकैया...
मकवानपुरमा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीयो
हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर– ९ च्यानपाखामा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीएको छ । मकवानपुरमा सडक खन्नेक्रममा माथीबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर दुर्घटनामा परेको हो । पहिरोले प्र ३–०१–००३ क ६८०९ नंबरको स्काईभेटर आधा भाग सोही पहिरोमा पुरिएरर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
जिफन्ट बागमती प्रदेश कमिटीले मनायो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
हेटौंडा। जिफन्ट बागमती प्रदेश कमिटीले “स्याहार क्षेत्रका श्रमिकहरूको रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता” नारा सहित ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा महिला मैत्री कानुनको निर्माण भए पनि कार्यान्वयनमा चुनौती रहेको विषयलाई उजागर गरेको थियो । समान कामको समान ज्याला, महिला मैत्री कार्यस्थल र...
समाजमा निराशा र समस्याहरू बढिरहेको छ : रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजमा निराशा र समस्याहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सानै उमेरमा पढाई छोड्ने, कुलतमा फस्ने, कम उमेरमा विवाह गर्ने र आत्महत्याको बाटो रोज्ने जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यी सबै समस्याहरूको अन्त्य नभएसम्म नयाँ...
सञ्चारिका समूह नेपाल मकवानपुरले मनायाे ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस
हेटौंडा । सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा-४ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा सबै महिला र बालिकाको लागि अधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारीदिवस मनाइएको...










