स्थानीय

हेटौंडामा लागूऔषध कारोवार गर्ने ३ जना पक्राउ

हेटौंडा। हेटौंडामा लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा ७ घर भई हेटौंडा ४ स्थित नेपाल चोक डेरा गरि बस्ने ३४ वर्षिय दिनेश गोले,वडा नम्वर १० का २८ वर्षिय निरोज लामा र ३३ वर्षिय महम्मद मियाँ लागूऔषध खैरो हेरोईन र ओनरेक्ससहित पक्राउ परेका हुन्। बिहीबार राती १० :२०...

महेन्द्र किरण माध्यमिक विद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयमा चैत २३ गतेबाट   श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ ।  “शिक्षाकाे लागि भिक्षा” भन्ने नारा सहित चैत २३ गतेबाट ३१ सम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ हुन लागेकाे हाे । बिहान १०:०० बजेदेखि  महेन्द्र...

भीमफेदीकाे जवान व्यारेकमा आगाेलागी

 हेटौंडा ।  मकवानपुरकाे भीमफेदी गाउँपालिका वडा नम्बर ५ छबेलीमा  जवान व्यारेकमा आगाेलागी भएकाे छ । छबेलीस्थित श्री बहुउद्धेशीय प्लाष्टिक उद्योग भीमफेदी(नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाँउ)मा आगाेलागी भएकाे हाे । जवान व्यारेकमा  बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिकाको दमकल, नेपाल  प्रहरी , सशस्त्र प्रहरी,...

हेटौंडामा एमाले मकवानपुरले गर्यो जागरणसभा

हेटौंडा । हेटौंडामा आज नेकपा एमाले मकवानपुरले जागरणसभा गरेको छ । हेटौंडाको लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो । सभा सुरु हुनु अगाडी हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्रि गरि चार स्थानबाट र्याली निकालीयको थियो । सभालाई संबोधन गर्दै नेकपा एमालेका...

राक्सिराङकाे एक घरमा आगोलागी

 हेटौंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बोटबारीकाे एक घरमा आगोलागी भएकाे छ । बोटबारीस्थित भिम बहादुर मोक्तानको घरमा आगलागी भएकाे हाे । मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा बिधुतको लाईन सट भई आगोलागी भएको प्रहरी चौकी चैनपुरले जानकारी दिएकाे छ । आगाे १२:४० बजे  स्थानियहरुको सहयोगबाट...

हेटौंडामा चैत १८ गते गणतन्त्रको पक्षमा जागरणसभा गर्दै नेकपा एमाले

हेटौंडा । नेकपा एमाले मकवानपुरले चैत १८ गते (सोमबार) हेटौंडामा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले विशाल जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले बताएका छन् । जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरु हेटौंडामा उतार्दै...

पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा शनिबार हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशैभरी जस्तै मकवानपुरका पत्रकारहरू पनि आन्दोलित भएका छन् । हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन...

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका १९ ज्यामिरेमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । ट्याक्टरले च्यापिदा सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ । बर्ष १९ काे सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको हाे ।ट्याक्टर चालक  पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने हुसेनको घटनास्थलमा नै मृत्य...

मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बस र म्याजिक भ्यान ठोकिँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ लोथर बजारस्थित पूर्वपश्चिम सडक खण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नबरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा प्र ०३–००१ च ३०१२...

चौकीटोलमा देवरले गरे भाउजुको हत्या

हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा आफ्नै देवरले खुकुरी प्रहार गरि भाउजुको हत्या गरेको छ । ३५ वर्षीया महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले...