ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका १९ ज्यामिरेमा ट्याक्टर दुर्घटनामा परि चालकको मृत्यु भएको छ । ट्याक्टरले च्यापिदा सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ ।
बर्ष १९ काे सद्दाम हुसेनको घटनास्थलमा नै मृत्य भएको हाे ।ट्याक्टर चालक पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका ४ हरपुर बस्ने हुसेनको घटनास्थलमा नै मृत्य भएको हाे ।
भित्रि सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोष्ट तर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नं.को बालुवा लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हाे । ट्याक्टरकाे अगाडीको ईन्जिनको भाग उठेर ट्याक्टरले च्यापिदा हुसेनको घटनास्थलमा नै मृत्य भएको प्रहरीले जनाएको छ ।