Banner News

सुनको मूल्य घट्याे, कतिमा हुदै छ काराेवार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घट्यकाे छ । सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको  हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ...

रवि लामिछाने र छविलाल जोशीको रिटमा सुनुवाइ आज पनि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलवारदेखि सुरू भएको सुनुवाइ क्रमशः निर्णायक चरणतर्फ अघि बढ्दैछ। बिहीबार रवि...

चितवनमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु

चितवन । चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच ऐतिहासिक सहकार्य भएको छ । यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि सहज रूपमा उपयोग गर्न सक्ने भएका छन् । हाल ३० वटा भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको...

वन अतिक्रमणको बढ्दो संकट : बागमती प्रदेशको हरियाली संकटमा

हेटौंडा। बागमती प्रदेशमा फैलँदो वन अतिक्रमणले वातावरणीय सन्तुलन र जैविक विविधता संकटमा पारेको छ। प्रदेशका १२ हजार ९४६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेपछि वातावरणीय सरोकारवालाहरू चिन्तित छन्। प्रदेशमा कुल ४ लाख ५५ हजार ३५४ हेक्टर वन क्षेत्रमध्ये अतिक्रमणमा परेको भाग करिब तीन प्रतिशत हो। तर यो सामान्य तथ्य मात्र...

सङ्घीय संसद्मा चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको...

१ लाख रुपैयाँको पुरस्कार राशिसहित फ्री फायर नेशनल गोल्ड कप सिजन १ हेटौडामा आयोजना हुने

हेटौडा । “खेल अब शारीरिक मात्र नभई मानसिक र प्रविधिको संयोजनमा आधारित हुनुपर्छ” भन्ने मूल नाराका साथ वागमती प्रदेशको राजधानी हेटौडाबाट प्रशारण हुने नेशनल गोल्ड टेलिभिजनको आयोजनामा नेशनल गोल्ड कप सिजन १’ नामक फ्री फायर  खेल हुने भएको छ। हेटौडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रायोजनमा र बागमती प्रदेश खेलकुद...

नरेन्द्र प्यासीको आवाजमा ‘ रुमानीको धिम धिम मुटु ’ सार्वजनिक

काठमाडौं । गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । गीत, जीवनको उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ...

रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले...

राष्ट्र बैंकको गभर्नरमा पौडेलले लिए शपथ  

काठमाडौ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पौडेलको नियुक्ति मंगलबारको मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको हो। सुस्त अर्थतन्त्र र बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाको चुनौतीबीच गभर्नर नियुक्त भएका...