सुनको मूल्य घट्याे, कतिमा हुदै छ काराेवार ?

संवाददाता
२०८२ जेष्ठ १०, शुक्रबार ११:५३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घट्यकाे छ । सुनको मूल्य १ हजार १०० रुपैयाँ घटेको  हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै बिहीबार तोलामा २ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*