Banner News

मादी नदी पुलमा रेलिङ भत्किएर जिप खस्दा तीन जनाको ज्यान गयो

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदीको पुलमा भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ। दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खस्दा तीन जनाको ज्यान गएको हो। दुर्घटनामा व्यास–५ निवासी ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार...

युवा संघको नेतृत्व छान्न अब मतदानमा जाने निश्चित

पोखरा । सत्तारूढ दलको भ्रातृ संगठन युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रिया अपनाउने संकेत दिँदै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। नयाँ नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सहमतिका लागि गरिएको लामो प्रयास असफल भएपछि अब प्रतिनिधिहरूको मतमार्फत...

कान्तिलोकपथ सडक खुल्याे

हेटौंडा । निरन्तरको वर्षा र पूर्वाधारको अस्थायी समाधानले कान्तिलोकपथ सडक बारम्बार अवरुद्ध हुन थालेको छ। शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १२ घण्टा अवरुद्ध भएको यो सडक शनिबार बिहान मात्र सञ्चालनमा ल्याइएको हो। ललितपुरको बागमती गाउँपालिका–२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवामा रहेको बागमती पुलको स्थानमा बनाइएको डाइभर्सन...

रवि लामिछाने कहिलेसम्म थुनामा ?, न्यायपालिकाको कठोर सन्देश कि राजनीतिक प्रतिशोध

 काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। अदालतको आदेशले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको निर्णयलाई सदर गर्दै उनलाई अब रुपन्देही जिल्ला अदालतबाट मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्नुपर्ने स्पष्ट गरेको हो। तर यो फैसला...

रास्वपाको आकस्मिक बैठक: सर्वोच्चको फैसलापछि रणनीति तय गर्न तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि तत्कालीन राजनीतिक रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ। स्रोतका अनुसार, पार्टी नेतृत्वले उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी कदमबारे स्पष्ट निर्णय लिन आजै एकपछि अर्को गरी दुईवटा भर्चुअल बैठक आयोजना गर्ने निर्णय गरेको हो।...

बाढीले सडक भत्किँदा कान्तिलोकपथ सडक बन्द, वैकल्पिक मार्ग अपनाउन आग्रह

  हेटौंडा । लगातारको वर्षासँगै आएको बाढीका कारण मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथ सडक बन्द हुँदा काठमाडौँ–हेटौँडा सडक यातायात पूर्णरूपमा प्रभावित भएको छ। भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल माटो बगाउँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब...

न्यायिक सक्रियतामाथि दृष्टि : रवि लामिछाने प्रकरणले कानुनी संस्थाको निष्पक्षता पुष्टि गर्‍यो वा विवादमा तान्यो?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशले नेपाली न्यायपालिकाको सक्रियता र प्रभावकारिता पुनः एकपटक सतहमा ल्याएको छ। तर, यो सक्रियता सकारात्मक न्यायिक हस्तक्षेप हो कि राजनीतिमा असर पार्ने संवेदनशील निर्णय – बहस चर्किंदै गएको छ। उच्च अदालत बुटवलको आदेशअनुसार थुनामा रहेका लामिछानेलाई मुक्त गर्न माग गर्दै...

रविलाई थुनामा पठाउने आदेश सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो...

जिल्ला प्रहरी कार्यालय, मकवानपुरद्वारा फरार प्रतिवादी पक्राउ

हेटौंडा ।  जिल्ला प्रहरी कार्यालय, मकवानपुरले लामो समयदेखि फरार रहेकी एक जना प्रतिवादीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागि जिल्ला अदालत, मकवानपुरमा बुझाएको छ। प्रहरीको अनुसार बैंकिङ कसुर मुद्दामा संलग्न रहिएकी हेटौंडा उपमहानगरपालिका–१० निवासी ४० वर्षीया भवानी रानालाई आज पक्राउ गरिएको हो। मकवानपुर जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार...

मुख्यमन्त्री लामाद्वारा मातृभाषा प्रवर्द्धनमा बजेट विनियोजनको घोषणा

हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न आगामी बजेटमा विशेष बजेट विनियोजन गरिने घोषणा गर्नुभएको छ। शुक्रबार हेटौंडामा आयोजित ‘मातृभाषा नेपाल भाषाको प्रयोग, प्रचार र प्रवर्द्धन’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले बागमती प्रदेशमा बहुसंख्यक तामाङ र नेवारी समुदायले प्रयोग गर्ने मातृभाषाहरू...