Banner News

बागमती प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

हेटौंडा । १८औं गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् । बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । । आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख...

अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै

काठमाडौं ।  आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजेका लागि तय गरिएको संयुक्त संसद बैठकमा बजेट प्रस्तुत गरिने छ। संविधानको धारा ११९ अनुसार सरकारकाे राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गर्नुपर्ने प्रावधान अनुरूप अर्थमन्त्री पौडेलले...

आज १८औँ गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस केवल राजनीतिक प्रणालीको परिवर्तनको सम्झना मात्र नभई, हजारौँ जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त सार्वभौमसत्ता जनतामा प्रत्यायोजन भएको ऐतिहासिक उपलब्धिको उत्सव रुपमा मनाईदै छ। २०६२/६३ को जनआन्दोलनले राज्यशक्तिको मूल स्रोत जनतालाई बनाउने गम्भीर आधार तयार...

मनहरी २ मा गोठ र भान्सामा आगाेलागि हुँदा पाँच लाखकाे क्षति

हेटौंडा । मकवानपुरकाे मनहरी गाँउपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ स्याङ्बो टोलमा गोठ र सँगै रहेको भान्सामा अचानक लागेकाे आगो नियन्त्रणमा आएकाे छ । आगाे स्थानियको सहयोगमा ६:५० बजेको समयमा  पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । साेहि स्थानमा बस्ने ५८ बर्षका सुरेन्द्र राईकाे घर नजिकै रहेको गाई गोठ...

विकास, लगानी र प्रविधिमा केन्द्रित बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विकास, लगानी, प्रशासनिक सुधार र प्रविधिमा केन्द्रित नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको छन् । बुधबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रमले प्रदेशको समग्र रूपान्तरणतर्फको योजनात्मक संकेत गरेको कार्यक्रम प्रस्तुत गरेका हुन् ।...

वृद्ध भत्ता पाउने उमेरहद बढ्याे ,विशेष वर्गलाई भने पुरानै व्यवस्था

काठमाडौं । सरकारले वृद्धभत्ता सम्बन्धी नीतिमा चालू आर्थिक वर्षको बजेटमार्फत अब ७० वर्ष उमेर पुगेका नागरिकले मात्र वृद्धभत्ता पाउने प्रावधान लागू गरिएको छ । सामाजिक सुरक्षा भत्ता यस अघि ७० वर्षको साटो ६८ वर्षमै  उपलब्ध गराइएको थियो। तत्कालीन सरकारको ‘सामाजिक सुरक्षा बढाउने’ घोषणासँगै यो निर्णय लागू गरिएको थियो। सरकारको...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको बैठकमा औपचारिक रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रमलाई स्वीकृति प्रदान गरेको थियो। प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला...

सरकारको दक्षिण कोरियामा अध्ययन अनुमति रोक्ने निर्णयमा सर्वोच्चको रोक

काठमाडौं । सरकारले दक्षिण कोरियामा वैदेशिक अध्ययन अनुमति (एनओसी) स्थगन गर्ने निर्णय लिएको केही दिनमै सर्वोच्च अदालतले त्यस निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । न्यायाधीश सुनिल पोखरेलको एकल इजलासले जारी गरेको आदेशमा अध्ययन सत्र सुरु भइसकेको अवस्थामा अनुमति रोक्दा विद्यार्थीलाई अपूरणीय क्षति पुग्न सक्ने देखिएको उल्लेख...

बुटवलमा एक व्यक्तिले गरे पूर्वपत्नी र दुई छोरीको हत्या

बुटवल । बुटवलको होराइजनचोक स्थित मिलिजुली पथमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् । ३४ वर्षीया दीपा बस्याल र उनका ४ र ७ वर्षका दुई छोरीहरूको हत्या भएको हो । दीपालाई पुर्वपतिले आफ्नै घरमा बोलाएर बुधबार बिहान ४ बजेतिर घरेलु हतियार हेम्बर र चक्कु प्रहार गरी हत्या...

मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी : प्रधानमन्त्रीबाट जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिनुुभएको छ । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह कसरी भइरहेको छ र यसलाई थप प्रभावकारी...