Banner News
हेटौंडामा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित गोरक्षेश्वर मन्दिर नजिकैको पूर्व-पश्चिम सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। हेटौंडा बजारबाट थानाभर्याङ तर्फ जान लागेको साइकललाई ग्यास बुलेटले ठक्कर दिई घाइते बनाएको थियो। ६० वर्षीय रमेश पाण्डे,स्थायी भक्तपुर सुडाल निवासी, हाल हेटौंडा-११ थानाभर्याङमा बस्दै थिए,...
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान
काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुभएको छ । उहाँको बिदाइका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जानुहुँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुहुने भएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा उपस्थित हुनुहुने छ । प्रधानमन्त्री ओलीको यो भ्रमणमा विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा नेपालको आवाज उठाउने एक अवसरको रुपमा रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीसँग...
चिहानकी रानी
मनोबाद । सुनसान जङ्गल , घन्घाेर अनि अंधकार, टाढा टाढासम्म काेहि छैन् । छिस्रिक छिस्रिक आवाज आउने । कतै मान्छे राेकाे जस्ताे त कतै हास्ने । जंगलमा फेला पर्छन् त सिर्फ कंकाल अनि अस्तिपंजरहरु । कसैले निर्दयी तरिकाले लुछेकाे जस्तो । तनमा राेग अनि मनमा भाेग । टाढा टाढासम्म...
बागमती प्रदेशमा उद्योग विकासका लागि सरकार तयार छ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशमा उद्योग विकासका लागि सरकार तयार रहेको बताउनु भएको छ । हेटौंडामा भएको बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभामा बोल्दै उहाँले निजी क्षेत्रको सहयोग बिना दीर्घकालीन रोजगारीको अवसर...
भरतपुरमा बडादशैँ स्वदेशी जुत्ताचप्पल व्यापार मेला सुरू , उधोग मन्त्री तामाङले गरिन् उद्घाटन
हेटौंडा : भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गर्नु भएको हो । मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने...
वातावरण संरक्षणमा एकजुट भएर लागौँ : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मानव र वातावरणबीचको घनिष्ठ सम्बन्धलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा सबैलाई एकजुट भएर लाग्नुपर्ने कुरा बताउनु भएको छ । मङ्गलवार हेटौंडा उपमहानगरपालिका ९ स्थित दिव्य बाल उद्यान बेतखोल्सीमा प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लामाले यस अघि वन...
सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई अब गोरखा मिडियातिर तान्ने प्रयास हुन्छ : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्दोषता पुष्टि गर्दै सहकारी प्रकरणसँग सम्बन्धित विवादलाई आगामी दिनहरूमा गोरखा मिडियामा जोडेर आफुलाई फसाउने प्रयास हुने बताएका छन्। मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन समारोहमा बोल्दै, लामिछानेले आफ्नो सहकारी सम्बन्धी मुद्दामा निर्दोष रहेको दाबी गरेका हुन् । लामिछानेले भने, “संसदीय...
दाना उद्योगमा मन्त्री तामाङको निरीक्षण : बजेट बिनियोजनमा सहयोगको वचन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले चितवनको भरतपुर महानगरपालिका-0६ स्थित दाना उद्योगको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा, मन्त्री तामाङले उद्योगको उपलब्धि र भविष्यका चुनौतीहरूबारे गहिरो अध्यन गर्नुभयो। मन्त्री तामाङले उद्योगको अवस्थाको जाँच गर्दै, उद्योगलाई थप विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।...
आज विश्वकर्माको पूजा
हेटौंडा । आज विश्वकर्माको पूजा । विश्वकर्मा भगवानको पुजा अराधना गरि मनाईदैं छ । बर्षभरि चल्तिमा आएका सामानहरुलाई विश्वकमाको रुप मान्ने चलन छ । जस्तै विभिन्न कलकारखाना, पसल, गाडि , कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा लगाएतको पुजा गर्ने चलन रहि आएको हो । त्यसै गरि विश्वकर्मा भगवानको बालुवाको...









