Banner News

भाद्र ३० गते कांग्रेस महामन्त्री हेटौंडा आउँदै

हेटौंडा । स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा हेटौंडा आउनुहुने भएको छ। उहाँ भाद्र ३० गते हुने भेलालाई सम्बाेधन गर्न अाउन लाग्नु भएकाे हाे । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी दिनु भएको हो । कांग्रेसले...

हेटौडा: मोटरसाइकल दुर्घटनामा ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा २५- भदौ मंगलबार साझ (हिजो) भएको सवारी दुर्घटनामा ५ जना घाइते मध्य ३ जनाएको अवस्था गम्भीर रहेको छ । पारिजात पथ स्थित सानीमा बैंक आगाडि भएको उक्त दुर्घटनामा सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै गरेकाे प्रदेश नम्बर ३ ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस....

टिकटक: मनोरञ्जनको स्रोत कि समयको बर्बादी? यसको प्रभाव र सही प्रयोगको उपाय

सेप्टेम्बर २०१६ मा चीनको ByteDance कम्पनीले लन्च गरेको टिकटकले चाँडै नै विश्वभर चर्चा र लोकप्रियता हासिल गर्यो। २०१७ मा यसको अन्तर्राष्ट्रिय संस्करण लन्च भएपछि, टिकटक आज १६० भन्दा बढी देशहरूमा प्रयोगमा छ र यसका १.१ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्। विश्वकै शक्तिशाली मानिने र चीनको प्रतिस्पर्धीको रूपमा रहेको देश...

हेटौंडा ४ पारिजातपथमा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा मोटरसाइकल दुर्घटना भएको छ । सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै  गरेकाे प्रदेश नम्बर ३  ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस. र विपरीत दिशाबाट आउदै गरेकाे ना .१३ प २२६२ नम्बरको  मोटरसाइक एक आपसमा ठोकिँदा ५ जना गम्भीर घाइते भयका छन्  । उक्त दुर्घटनामा...

अवैध ढुंगा निकासी रोक्न गाउँपालिकालाई युवा संघको ध्यानाकर्षण

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा अवैध तवरले नदीजन्य पदार्थ (ढुंगा) ओसारपसार रोक्न राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षण गराएको छ । गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान र प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामालाई युवा संघले ढुंगाको अवैध निकासी रोक्न ध्यानाकर्षण गराएको हो । मकवानपुरगढी गाउँपालिकाको ७ नम्बर वडास्थित सुकौराबाट कर छलेर...

संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्ताव अन्य राजनीतिक दलहरुले मानेनन् : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकासको ठोस मोडेल तयार नगरी गरिएका लगानी फलदायी नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिती मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले विकासको मोडेल तयार गर्नुपर्ने बताउनु भएको हो । विकासको मोडेल तयार...

हेटौंडा अस्पतालको स्वामित्वमाथि सर्वोच्च अदालतमा रिट

हेटौंडा। हेटौंडा अस्पतालको स्वामित्व विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाउँदै रिट दर्ता गरेका छन्। रिटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थि बनाइएको छ। रिटमा हेटौंडा अस्पतालको स्वामित्व संविधान र संघीय कानुन विपरीत रहेको दाबी गरिएको...

नेकपा एमालेका प्रमुख सचेतक बर्तौला द्धारा पाँचथरको बम विष्फोटको घटनाबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग

काठमाडौं, २९ भदौ – प्रतिनिधि सभा बैठकमा सोमबार सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे सरकारलाई तत्काल जानकारी गराउन माग गरेका छन्। उहाँले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै १३ भदौको घटनामा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको र दुई जना घाइते भएका घटनाप्रति गम्भीर चिन्ता...

आज ऋषिपञ्चमी पर्व मनाउँदै

हेटौंडा । आज ऋषिपञ्चमी पर्व । महिलाहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने र स्नान गर्ने गर्छन् । स्नान गरेपछि अरुन्धतीसहित...

मोटरसाइक दुर्घटना हुँदा दुइ जना घाइते !

हेटौंडा । धरान चतारा सडक खण्डमा कुकुरले बाटो काट्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका –१७ कठायत चोकमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल कुकुर सँग ठोकिएर दुइ जना घाइते भएका हुन् । सडकपार गर्न लागेको कुकुरलाई बचाउने क्रममा...