Banner News

धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला

काठमाडौ । धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला परेको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा उक्त शव फेला परेको हो । साथै एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४...

आजदेखि दशैँको लागि सुकिला नोट साटिदै

काठमाडौ । दशैँको लागि आजदेखि सुकिलो नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ...

हेटौंडा-काठमाडौं राजमार्गहरु पहिरोले अवरुद्ध, यात्राको एकमात्र विकल्प पूर्व-पश्चिम लोकमार्ग

हेटौंडा। मकवानपुर जिल्ला प्रहरीको अनुसार, हालका दिनहरूमा भइरहेको अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं  सडक खण्डहरूमा पहिरो खस्दा यातायात ठप्प भएको छ। कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका -१२ स्थित घट्टेपाखा र वडा नम्बर ११ लाम्राङको आपचौरमा पहिरो खस्नाले सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भिमफेदी गाउँपालिका वडा नं -०८...

अविरल वर्षाका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गरिने

सरकारले बाढी र पहिरोका कारण विद्यमान संकटलाई ध्यानमा राख्दै सबै स्थानीय तहलाई विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले दिएको जानकारी अनुसार, हालको अविरल वर्षाले विद्यालय सञ्चालनमा ठुलो कठिनाइ उत्पन्न गरेको छ। प्रवक्ता भट्टराईले विद्यालय भवनहरूमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने अवस्था...

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। निधन भएकाहरुमा  अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स  आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ...

बाढी र पहिरोले ल्याएको विपद्, ३८ जनाको मृत्यु

अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालमा दुःखद अवस्था सिर्जना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार हालसम्म ३८ जनाले ज्यान गुमाएका छन्। यस घटनामा २६ जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएका छन्। बाढी र पहिरोको कारण...

देशभर अविरल वर्षाका कारण ठूलो विपत्ति ३० जनाको मृत्यु, ११ जना बेपत्ता

हेटौंडा । अविरल वर्षाका कारण सिर्जित बाढी र पहिरोको घटनामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १,९४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उपत्यकामा २१ जनाको र...

इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा ६ बालक बाढी कारण बेपत्ता

मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढी कारण बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका...

अविरल वर्षाकाे कारण जनजिवन कष्टकर , अत्यावश्यक अवस्थाबाहेक बाहिर नजान अनुरोध

काठमाडौ । अविरल वर्षाकाबाट अाएकाे बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता भएका छन् । ज्यान गुमाएकाको पहिचान खुलेकाे छैन । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार...

इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा ३० घर बगायाे , खानीखेतका २८ घर डुबानमा

हेटौंडा । लगातार परिरहेकाे अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीमा ३० घर बगाएको छ । वर्षाका कारण आएको बाढीले गर्दा ईन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीका बासिन्दाहरुले जाेखिम खेपिरहेका छन् । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।...