Banner News
हेटौंडाबाट ११ करोड बढिको सुन सहित दुई भारतीय नागरिक पक्राउ
हेटौंडा । हेटौंडामा ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिक पक्राउ परेको छ। उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातो माटेबाट नियन्त्रणमा लिएको हो। बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ। प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको...
आजदेखि मालवाहक सवारी राजधानी प्रवेशमा रोक
काठमाडौं । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी साधनको चाप अत्याधिक बृद्धि भएको छ । उक्त जामलाई कम गर्नको लागि आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ । बडादशैं सुरु भईसकेको छ । संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको...
विपतमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो
काठमाडौं । देशभर परेको अविरल बर्षाले जनजिवन कष्टकर बनाएको छ । मुलुकको विभिन्न स्थानमा डुबान र बाढिपहिरो गएको थियो भने अझै उद्धार कार्य भईरहेको छ । अघिल्लो हप्ताको बाढीपहिरो र डुबानले जनजधको क्षेति गर्नुको साथै मानवीय क्षेति पनि भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना...
कान्ति राजपथ सडक खण्ड आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना
काठमाडौं । केहि दिन यता परेको अविरल बषाले मुलुकमा जनजिवन कष्टकर बनाएको छ । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएको थियो भने अहिले केहि राजमार्गहरु संचालनमा आएको छ । अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा...
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै
काठमाडौं । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती...
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिदैं
हेटौंडा । नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गर्ने परम्परा रहेको छ । आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । संसारका मुमुक्षु प्राणीलाई...
कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी
काठमाडौं । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका मुख्य सडकमा भने दुईतर्फी...
कुन कुन अवरुद्ध सडकहरू खुल्न बाँकी ?
काठमाडौं । बाढी र पहिरोका कारण धेरै सडकहरू अझै अवरुद्ध छन्, जसले गर्दा आवागमनमा कठिनाई सिर्जना भएको छ। काठमाडौँ उपत्यकामा नागढुङ्गा–नारायणगढ सडक खुल्नुले केही राहत दिलाएको भए पनि, वीपी राजमार्ग र काठमाडौँ–हेटौँडा सडक अझै पनि खुल्न बाँकी छ। काभ्रेको रोशी खोलामा आएको बाढीले वीपी राजमार्गलाई पूर्ण रूपमा अवरुद्ध गरिसकेको...
अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने
काठमाडौं । नेपालले बङ्गलादेशसगँ बिजुली निर्यात गर्ने गरी सम्झौता गर्न लागेको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो । नेपालले बङ्गलादेशलाई बिजुली निर्यात गर्न तयार भएको खबरले धेरैलाई उत्साहित बनाएको छ। भारतसँगको सम्झौतासँगै अब नेपालको विद्युत् बङ्गलादेशमा पनि पुग्ने भएको छ।...
बडादशैको पहिलो दिन आज घटस्थापना
हेटौडा । आजदेखि बडादशै सुरु भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । घरघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा अराधना गर्ने प्रचलन रहेको छ । नवरात्र भरि विभिन्न दुर्गा रूपहरूको पूजा गरिने गरिन्छ । जसमा प्रत्येक दिन नयाँ...










