Banner News
आज फूलपाती भित्राइँदै
हेटौंडा । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...
भिमफेदीको गोल्पिङमा बस दुर्घटनामा ८ जना गम्भीर घाइते
मकवानपुर। मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ४ गोल्पिङमा बुधबार साँझ करीब ७ बजे बस दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन्। काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको मिनी बसको ब्रेक फेल भएपछि दुर्घटना भएको बताइएको छ। दुर्घटनामा काठमाण्डौबाट जनकपुरका लागि हिँडेको बा ३ ख २७२३ नम्बरको बसले हेटौडाबाट काठमाण्डौतर्फ जाँदै...
मकवानपुरगढीको धादिङ चौरमा फुटबल प्रतियोगिता सम्पन्न, प्रथम अध्यक्ष हुमागाईंद्वारा युवा खेलाडीहरूको प्रशंसा
मकवानपुर, २३ असोज – गढी गाउँपालिकाको धादिङ चौरमा आयोजित तीनदिने फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको आयोजना गढी ५ का युवा खेलाडीहरूले गरेका थिए। २१ गतेबाट सुरु भएको खेलको फाइनलमा बुङ्गदल फुटबल क्लबले धादिङ फुटबल क्लबलाई २-१ गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो। प्रतियोगितामा कुल ६ वटा...
निर्माण व्यवसायीहरूको सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानीको चेतावनी
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारलाई तिहारअघि बक्यौता रकम भुक्तानी नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै, सिंहले निर्माण उद्योगको कठिन परिस्थितिलाई उजागर गर्दै सरकारको अभिभावकीय भूमिकाको आवश्यकता रहेको बताएका छन्। सिंहले भने, “हामी तिहारअघि बक्यौता रकमको...
अमेरिकामा शताब्दीकै शक्तिशाली तुफान
काठमाडौं । अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको शक्तिशाली तुफान भनेका छन् । स्थानीयले पनि यस्तो शक्तिशाली तुफान पहिले कहिल्यै नदेखेको बताएका छन् । सम्भवतः...
हेटाैंडाकाे संगमचाेकमा आज शिव ताण्डब देखाइने
हेटाैंडा । हेटाैंडा उपमहानगरपालिका-२ स्थित संगमचाेकमा आज शिव ताण्डव नृत्य देखाइने भएकाे छ । संगमचाेका दुर्गा भवानीकाे पूजाआजा चलिरहेकाे छ । विजया दशमीकाे अबसरमा दुर्गा पूजा समाराेह सहमित, हेटाैंडा-२ संगमचाेकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम हुँदै आएकाे आयाेजक समितिका चन्द्र शाहीले जानकारी दिए । आज साँझ ६...
आज कात्यायनीको पूजा आराधना गरिँदै
काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका...
उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण
काठमाडौँ । उपत्यकामा आजदेखि मेलम्चीको पानी वितरण गरिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपत्यकाका वितरणको लागि उद्घाटन गर्नु भएको हो खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार काठमाडौँको सुन्दरीजलमा रहेको मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका घरहरुमा पानी वितरण कार्यक्रम सुरूवात गरेका हुन् । सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि...
मकवानपुरमा ३९२ किलो गाँजासहित २ जना पक्राउ
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडा उप महानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमाबाट ३९२ किलो लागूऔषध गाँजा र ट्याङकर गाडी सहित २ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले बिहान पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङकर गाडीलाई रोकेर चेकजाँच गरेको थियो। चालक २६...
कान्तिलोकपथ अन्तर्गतको बागमती (बगुवा) पुल संचालनमा
हेटौंडा । कान्तिलोकपथ अन्तर्गतको बागमती ९बगुवा० पुल पुनः संचालनमा आएको छ। वाग्मती पुलको पहुँचमार्ग र क्षतिग्रस्त सडक पुनर्निर्माणपश्चात् मंगलबार बिहान १ बजेदेखि सवारी साधन संचालनमा आएको हो । बाढीका कारण पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाइएप छि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको थियो। असोज...










