Banner News

नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदैं

हेटौंडा । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो ।नवरात्रका...

कान्ति राजपथ खुलाउन अझै केही दिन लाग्ने

हेटौंडा । हेटौँडा–भीमफेदी–काठमाण्डौ सडक एक हप्तापछि हिजोदेखि सञ्चालनमा आएको छ । अब हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आएको छ । तर काठमाण्डौ–हेटौँडा जोड्ने अर्को सडक कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग...

गढी गाउँपालिकामा कल्भर्टको नाजुक अवस्था: स्थानीय बासिन्दालाई यात्रामा त्रास

मकवानपुरगढी । गत साता ११ र १२ गते आएको भारी बर्षाका कारण बाढी पहिरोले देश भरका विभिन्न स्थानमा ठुलो क्षति पुर्‍यायो । बर्षाका कारण मकवानपुरगढी गाउँपालिकाको सामरी,ज्यामिरे, बुङ्दोल लगायतका खोलामा पनि ठूलो बाढी आयो । गढी गाउँपालिका भित्र पहिरोका कारण केही क्षतिहरू भए,बाढीका कारण देखिने गरेर ठूलो क्षति नभएतापनि...

आज पनि कुष्माण्डा देवीकै पूजा आराधना गरिदैं

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज...

नेकपा एमालेले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको राहतका लागि ५० लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। आईतवार अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको टोलीले सो रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो। एमालेले यस...

हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी

हेटौंडा । अविरल बर्षासगैं आएको बाढिपहिरोको कारण बन्द रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ । अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो...

मंसिर २८ गते नेपाल पत्रकार महासघंको निर्वाचन हुने

काठमाडौं । नेपाल पत्रकार महासघंको प्रदेश तथा जिल्ला अध्यक्षहरुको राष्टिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ। भेलाले आगामी मंसिर २८ गते महासघंका तीन तहका निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिव रोशन पुरीका अनुसार, सदस्यता विवादको सन्दर्भमा जिल्ला शाखाको सदस्यता कायम गर्ने र प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले...

तीन दिन ठूलो पानी पर्ने सम्भावना कम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको अनुसार, अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना कम रहेको छ,। तर पनि मनसुनको प्रभावले केही ठाउँमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको छ। अहिले लुम्बिनी र गण्डकीसहित देशका पहाडी क्षेत्रहरूमा केही बादल लागेको छ, तर अधिकांश ठाउँमा आकाश खुलेको छ। आज दिउँसो...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको...

परदेशिएका नेपालीको पीडा: दशैं त नआए पनि हुन्थ्यो

देशको अवस्था र परिवारको जिम्मेवारी लिएर जब म घरबाट बाहिर बिरानो मुलुकमा आफ्नो भविष्य खोज्नलाई गहभरि आँसु र मनभरि चोट बोकेर साथीभाई परिवार र आफन्त सङ्ग टाढा भएको पनि दुई बर्ष बितिसकेछ । जब म घरबाट चाडपर्वकै मुखमा आफू जन्मिएको ठाउँ , अनि देशलाई छाडेर रङ्गिन सपना बुन्दै दशैंकै...