Banner News
आज पनि मान्यजनका घरमा टीका र जमरा लगाउन जाने क्रम जारी
हेटौंडा । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ। यो समय परम्परागत रूपमा आफन्त र नातेदारसँग भेटघाट गर्ने र आशीर्वाद थाप्ने अवसरको रूपमा मनाइन्छ। विशेष गरी विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म टाढा रहेका आफन्त एकअर्कासँग भेट्नका लागि...
आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली हुदाँ वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा...
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब तीन प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स—फ्लाइ दुबई, जजिरा, र थाइ एयर एशिया—द्वारा नियमित उडानहरू सञ्चालन हुने भएका छन्। यसअघि लामो समयदेखि व्यावसायिक उडानको अभावमा रहेको यस विमानस्थलमा उडान अनुमति पाइसकेका यी एयरलाइन्सले कात्तिक महिनाबाट उडान सुरु गर्ने तयारी गरेका छन्। फ्लाइ दुबईले कात्तिक २४ गतेदेखि,...
दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी
हेटौंडा । दशैँका लागि गाउँघर पुगेका मानिसहरूको फर्कने क्रम जारी रहेको छ । काठमाण्डौमा यातायातको चाप बढेको छ। यसपालि सडकको अवस्थाले यात्रालाई कष्टकर बनाएको यात्रुहरूका गुनासो रहेका छन्। असोज ११ र १२ गते आएको बाढी र पहिरोका कारण धेरै राजमार्ग र सडकखण्ड प्रभावित भएको छ । तर, सडकको अवस्था...
राष्ट्रपति रामचन्द्र पौडेलले दाजुबाट विजयादशमीको टीका लगाए
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाउनुभएको छ । ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उहाँले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दशैँको टीका, जमरा र...
दशैकाे टिकाकाे उत्तम साइत बिहान ११:३६ बजे
हेटौंडा । यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भाेलि बिहान ८ : ३३ बजे नवदुर्गा भवानीकाे नदिमा बिसर्जन गरेर मान्यजनहरुबाट शुभसाइत ११:३६ बजे टिका लगाईन्छ । विजयादशमीकाे दिन बिहान नृत्य कर्म गरे पछि नौ दिनसम्म...
बीपी राजमार्गमा यातायात एकतर्फी सुचारु
काभ्रेपलान्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा गएको पहिरोले बीपी राजमार्गमा गम्भीर अवरोध सिर्जना गरेको थियो। डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, पहिरो पन्छाएर सडक एकतर्फी खोलिएको छ। सडक विभाग र रोशी गाउँपालिकाको सक्रियताले बिहीबार राति ट्र्याक जोडिएपछि सवारी साधन सञ्चालनमा आएका छन्।
बीपी राजमार्ग पुनः सञ्चालनमा
काठमाण्डौ । बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। असोज १०, ११, र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले मुख्य मार्ग अवरुद्ध बनाएको थियो। बाढीपहिरोले क्षति पुर्याएपछि अवरुद्ध भएको राज मार्ग संचालनमा आएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव केशव शर्माका अनुसार, आज बिहान ८ बजेदेखि सडक खुल्ला भएको...
आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा...
आज नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा गरिदै
हेटौंडा । आज नवरात्रको सातौँ दिनमा कालरात्रि देवीको पूजा आराधना गरिदै छ । कालरात्रि देवीलाई शक्ति, भय र नाशको प्रतीक मानिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । कालरात्रि देवीकले प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती...









