Banner News
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस आइतबार नियुक्ति दिइने
बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टे रहेको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा निर्णय गरेको हो। पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ उमेरको कारण पदमुक्त भएपछि ७ महिना लामो रिक्ततापछि महेश्वर श्रेष्ठको...
नयाँ राजनीतिक अभियानमा आक्रमण भयो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको स्पष्ट गरेपछि सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रहको नतिजा भएको बताएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा विज्ञप्ति जारी गर्दै न्यायिक निकायको छानबिनमा सघाउन तयार रहेको र राजनीतिक प्रतिशोधलाई अस्वीकार गरेको बताएको...
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याईयो
पोखरा । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरिएको थियो। जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई सडकमार्ग हुँदै राति पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएपछि बिहान ३ बजेतिर...
सहकारी मुद्दामा रवि लामिछानेलाई पक्राउ
काठमाडौ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। उनलाई सडकमार्ग हुँदै पोखरा लगिँदै छ। सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा...
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक...
हेटौंडा–काठमाडौँ छोटो दूरीको मार्ग तीन दिन बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाडौँको छोटो दूरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ। मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला क्षेत्रमा मर्मत र हिम पाइप हाल्ने काम भइरहेको कारणले यो निर्णय गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काका अनुसार, हेटौंडाबाट काठमाडौँ जानको लागि कुलेखानी फाखेल र सिस्नेरी हुँदै...
विपद् जोखिम स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुमा राहत, पुनर्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि...
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार
हेटौंडा । कोशी प्रदेशमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ४४ जनाको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरेको यस उद्धार यात्रामा ३५ पुरुष र नौ महिला गरी कुल ४४ जनालाई उद्धार गरिएको...
साफ महिला च्याम्पियनसिपमा : नेपाल र भुटान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गदैं छ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । चयाम्पियनसिपमा...
साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी
काठमाडौ । आजदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको छ । च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी हो । पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो...









