Banner News
बैंक र अन्य वित्तीय लक्ष्यहरूमा आक्रमण गर्ने इजरायलको नयाँ चेतावनी
काठमाडौं । इजरायली सेनाले लेबनानमा बस्ने मानिसहरूका लागि नयाँ चेतावनी जारी गरेको छ। यो नयाँ चेतावनी अनुसार, इजरायलले चाँडै नै लेबनानको राजधानी बेरुतसहित सम्पूर्ण देशका २४ क्षेत्रमा रातभर आक्रमण गर्ने योजना बनाएको हो। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाहलाई समर्थन गर्ने बैंक र अन्य वित्तीय लक्ष्यहरूलाई लक्षित गर्ने बताएको...
हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो
हेटौंडा । हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युमपाइप राखेर मर्मत भएपछि सडक सञ्चालनमा आएको हो । गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले सडकमा ठूलो क्षति पुर्याएको थियो। उक्त स्थानमा ह्युमपाइप राख्नुपर्ने आवश्यकताका कारण कात्तिक २ गतेदेखि सडक एकतर्फी...
ओलीको शासन देशका लागि दुर्भाग्य हो : रवि लामिछाने
कास्की जिल्ला अदालतमा म्याद थपको प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको प्रमुख आरोपीको रूपमा चित्रित गरेका छन्। उनले ओलीको शासन देशका लागि दुर्भाग्यको रूपमा चित्रित गर्दै आफ्ना समर्थकहरुलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। लामिछानेले आईतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै, “यदि म जस्तै डेढ...
बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा श्रेष्ठ
बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आईतबार श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा दफा ४ को उपदफा (४) बमोजिम नियुक्त गर्नुभएको हो । श्रेष्ठ नवलपरासी पूर्वको...
पोखरामा रास्वपा कार्यकर्ताको विरोध प्रदर्शन, निषेधाज्ञा तोडियो
पोखराको सहिदचोकमा गण्डकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बिहानदेखि पोखरा शहिदचोक र ग्रैहापाटन क्षेत्रका लागि निषेधाज्ञा जारी गरेको थियो। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले...
ललितपुरको सातदोबाटोमा महानगर यातायातको बसमा आगलागी
ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटो चोक नजिक बस पकेटमा रोकिराखेको यात्रुवाहक बसमा आगलागी भएको छ । शनिबार साँझ ०४:४५ बजेतिर रोकिएको चक्रपथमा चल्ने महानगर यातायातको बा ४ ख १०६ नम्बरको बसमा आगलागी भएको छ । आगलागी भएको केही समयमा नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
मलेसियाले तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
काठमाडौं । मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९...
आज बंगलादेश र पाकिस्तान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लगाउनेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार बेहोरेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ। यो खेलको...
रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने
पोखरा । सहकारी ठगी प्रकरणकामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने भएको छ । सहकारी ठगी प्रकरणका कारण पीडित र रास्वपाका समर्थक बीचको सामनासामनीले गर्दा पोखरामा तनावको र्सिजना उत्पति हुने अनुमान गरिएको छ । रास्वपाका नेता र कार्यकर्ताले प्रदर्शन र दबावको कार्यक्रम सञ्चालन गर्ने र...
रास्वपाद्वारा पाेखरामा प्रदर्शन
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुले पाेखरामा प्रदर्शन गरेका छन् । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन गरिएको हाे। लामिछानेले सहकारीकाे रकम अपचलन गरेकाे भन्दै काठमाडौँको रास्वपा कार्यालयबाट प्रहरीले पक्राउ गरेकाे थियाे भने बिहान...










