माैसम

विपतमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो

काठमाडौं । देशभर परेको अविरल बर्षाले जनजिवन कष्टकर बनाएको  छ । मुलुकको विभिन्न स्थानमा डुबान र बाढिपहिरो गएको थियो भने अझै उद्धार कार्य भईरहेको छ । अघिल्लो हप्ताको बाढीपहिरो र डुबानले जनजधको क्षेति गर्नुको साथै मानवीय क्षेति पनि भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना...

कान्ति राजपथ सडक खण्ड आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना

काठमाडौं । केहि दिन यता परेको अविरल बषाले मुलुकमा जनजिवन कष्टकर बनाएको छ । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएको थियो भने अहिले केहि राजमार्गहरु संचालनमा आएको छ । अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा...

कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी

काठमाडौं । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका मुख्य सडकमा भने दुईतर्फी...

कुन कुन अवरुद्ध सडकहरू खुल्न बाँकी ?

काठमाडौं । बाढी र पहिरोका कारण धेरै सडकहरू अझै अवरुद्ध छन्, जसले गर्दा आवागमनमा कठिनाई सिर्जना भएको छ। काठमाडौँ उपत्यकामा नागढुङ्गा–नारायणगढ सडक खुल्नुले केही राहत दिलाएको भए पनि, वीपी राजमार्ग र काठमाडौँ–हेटौँडा सडक अझै पनि खुल्न बाँकी छ। काभ्रेको रोशी खोलामा आएको बाढीले वीपी राजमार्गलाई पूर्ण रूपमा अवरुद्ध गरिसकेको...

बाढीपहिरोको कारण २३३ जनाको मृत्यु

काठमाडौं । बाढीपहिरोको घटनाले धेरैलाई दुःख र क्षति पुर्याएको छ। हाल २३३ जनाको मृत्यु, भएको छ भने २२ जना बेपत्ता र १६९ जना घाइते भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उद्धार कार्यलाई प्राथमिकता दिइएको छ र १७ हजार१२० जनाको उद्धार गरिएको छ। सरकारले उद्धार र सहायता...

मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु

मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । ६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा...

बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति

काठमाण्डौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएकाे छ । असोज महिनाको दोस्रो हप्ता काठमाण्डौंसहितका विभिन्न जिल्लामा आएको अविरल वर्षासँगै बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुगेको हाे। सरकारले प्रारम्भिक रूपमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ। प्रधानमन्त्री...

मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालन

काठमाडौं । मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालनमा आएको छ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाण्डौ सडकखण्डमा आवतजावतमा समस्या आएको थियो । मलेखुस्थित गजुरी गाउँपालिका–२ परेवा भिरबाट खसेको पहिरोका कारण हिजो बेलुका सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिएका र भित्रिने गाडीमा यात्रा गर्ने...

बाढी पहिरोमा परि २१७ जनाको मृत्यु २८ अझै बेपत्ता

देश भर केही दिनअघि भएको अविरल वर्षाले बाढी र पहिरो ल्याएर व्यापक जनधनको क्षति भएको छ । हालसम्म २१७ जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीका कारण १४३ जना घाइते भएका छन्। यस कठिन परिस्थितिमा खोज र...

उपत्यकाका ३ जिल्ला बाहेक, बागमती प्रदेशमा बाढी र पहिरोले १ सय २० जनाको मृत्यु, ८१ घाईते

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस घटनामा १ सय २० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाईते भएका छन्। घाईतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ। हाल ८ जना मानिस बेपत्ता छन्, जसको खोजी कार्य तीव्र रूपमा अघि बढिरहेको...