माैसम
बाडी पहिरोमा परी १९२ जनाको मृत्यु ३० अझै बेपत्ता
हालै आएको अविरल वर्षाले ठूलो मात्रामा बाढीपहिरो र डुबानको अवस्था सिर्जना गरेको छ। बाढी पहिरोले गर्दा देशभर कैयौँले ज्यान गुमाए भने कयौँ घरबारविहीन भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस प्राकृतिक विपद्का कारण १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता छन्। प्रवक्ता तिवारीले भने, “हामीले...
रामेछाप र सिन्धुली जोड्ने वैकल्पिक मार्ग सञ्चालन
काठमाडौ । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्ग सञ्चालन भएकाे छ । वैकल्पिक मार्ग मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि...
कुलेखानी जलाशयको ढोका बन्द
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिएको छ । ३१ बर्ष पछि ईन्द्रसराेवर तालमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने...
विपद अपडेट : १ सय २५ जनाको मृत्यु , ६४ जना बेपत्ता र ६१ जना घाइते
काठमाडौ । पछिल्लो तीन दिनदेखि अाएकाे अविरल वर्षाबाट निम्तिएकाे विपद्मा परी १ सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा ६४ जना अझै बेपत्ता छन् भने ६१ जना घाइते भएका छन् । बाढी र पहिराेमा परी सबैभन्दा धेरै उपत्यकाका तीन वटा जिल्लामा...
धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला
काठमाडौ । धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला परेको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा उक्त शव फेला परेको हो । साथै एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४...
इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरीमा ६ बालक बाढी कारण बेपत्ता
मकवानपुर । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढी कारण बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका...
अविरल वर्षाकाे कारण जनजिवन कष्टकर , अत्यावश्यक अवस्थाबाहेक बाहिर नजान अनुरोध
काठमाडौ । अविरल वर्षाकाबाट अाएकाे बाढीका कारण ललितपुरमा मात्रै नौ जनाको ज्यान गएको छ । यस्तै ११ जना अझै बेपत्ता भएका छन् । ज्यान गुमाएकाको पहिचान खुलेकाे छैन । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट दुई सय ८१ जनाको उद्धार...
इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा ३० घर बगायाे , खानीखेतका २८ घर डुबानमा
हेटौंडा । लगातार परिरहेकाे अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीमा ३० घर बगाएको छ । वर्षाका कारण आएको बाढीले गर्दा ईन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरीका बासिन्दाहरुले जाेखिम खेपिरहेका छन् । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिनुभयो ।...







