Uncategorized
टिकटक: मनोरञ्जनको स्रोत कि समयको बर्बादी? यसको प्रभाव र सही प्रयोगको उपाय
सेप्टेम्बर २०१६ मा चीनको ByteDance कम्पनीले लन्च गरेको टिकटकले चाँडै नै विश्वभर चर्चा र लोकप्रियता हासिल गर्यो। २०१७ मा यसको अन्तर्राष्ट्रिय संस्करण लन्च भएपछि, टिकटक आज १६० भन्दा बढी देशहरूमा प्रयोगमा छ र यसका १.१ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्। विश्वकै शक्तिशाली मानिने र चीनको प्रतिस्पर्धीको रूपमा रहेको देश...
संघीयतालाई कम खर्चिलो गर्ने कांग्रेसको प्रस्ताव अन्य राजनीतिक दलहरुले मानेनन् : मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकासको ठोस मोडेल तयार नगरी गरिएका लगानी फलदायी नहुने बताउनु भएको छ । जिल्ला समन्वय समिती मकवानपुरको १० औं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्य प्राप्तीका लागि पहिले विकासको मोडेल तयार गर्नुपर्ने बताउनु भएको हो । विकासको मोडेल तयार...
हेटौंडा अस्पतालको स्वामित्वमाथि सर्वोच्च अदालतमा रिट
हेटौंडा। हेटौंडा अस्पतालको स्वामित्व विवादबारे सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता केशव प्रसाद गौतमले संघीय सरकारसहित १० निकायलाई प्रतिवादी बनाउँदै रिट दर्ता गरेका छन्। रिटमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार र प्रतिष्ठानका निर्देशकलाई प्रत्यर्थि बनाइएको छ। रिटमा हेटौंडा अस्पतालको स्वामित्व संविधान र संघीय कानुन विपरीत रहेको दाबी गरिएको...
नेकपा एमालेका प्रमुख सचेतक बर्तौला द्धारा पाँचथरको बम विष्फोटको घटनाबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग
काठमाडौं, २९ भदौ – प्रतिनिधि सभा बैठकमा सोमबार सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले पाँचथरको बम विष्फोटको घटनाबारे सरकारलाई तत्काल जानकारी गराउन माग गरेका छन्। उहाँले सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै १३ भदौको घटनामा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको र दुई जना घाइते भएका घटनाप्रति गम्भीर चिन्ता...
मोटरसाइक दुर्घटना हुँदा दुइ जना घाइते !
हेटौंडा । धरान चतारा सडक खण्डमा कुकुरले बाटो काट्दा मोटरसाइकलमा सवार दुइ जना घाइते भएका छन् । हेटौडा उपमहानगरपालिका –१७ कठायत चोकमा हेटौडा बजारबाट ठुलोदमार तर्फ जाँदै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल कुकुर सँग ठोकिएर दुइ जना घाइते भएका हुन् । सडकपार गर्न लागेको कुकुरलाई बचाउने क्रममा...
दश रुपैयाँकाे आम्दानी पन्ध्र रुपैयाँकाे खर्च , हाम्रो देशमा !
हेटौंडा। अहिले त मेहनतकाे मूल्य पनि कम हुन थालिसकेछ । दिन रात एक गरि कमाएकाे पैसा महिना बित्न नपाई सकि सक्छ । तलव आउछ अनि यसाे गर्छु उसाे गर्छु भन्दा भन्दै रितिएकाे थाहा नै नहुने । अनि महिनाकाे अन्तिम दिन हातलाग्यो शुन्य । बजारमा महँगी पनि कति बढेकाे हाे...
टुडिखेलमा युवाहरुले गरेको विरोध राम्रो संकेत हैन : लिङदेन
काठमाडौं। गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले गरेको विरोध राम्रो संकेत नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको छ । मङ्गलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले युवाहरुको विरोधलाई सरकारले सकारात्मक रुपमा लिनुपर्नेमा सरकारले आक्रोश देखाएको बताउनु भयो । उहाँले जनताले अहिलेको व्यवस्था र सरकारमा...
२३ वर्षिय अलिसाको हत्या आरोपित खान पक्राउ
हेटौंडा । सोमबार भाद्र ९ गते हेटौंडा उपमहानगर वडा नम्बर १० बसपार्कमा रहेको रत्ना होटलमा एलिसा न्यौपानेको हत्या गरी फरार युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । फरार रहेका अभियुक्त ३२ वर्षीय समीर खानलाई सोमबार हेटौंडा–०५ लट्टिनाथ मन्दिर परिसरबाट साँझ ६ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...
कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन, यस्तो छ महत्त्व
हेटौंडा। आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन। हरेक भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर साथै आफ्नो जन्म र कर्म दाता बुबाको मुख हेरेर मनाउँदै छन् । आजका दिन उखेलिएको कुश वर्षभर...
स्मारकको रात्रिकालिन सेवा, अनि सुन्दर स्मारक : फोटोहरु
हेटौंडा । सुन्दर वातावरण अनि रमणीय दृश्य हरेक पर्यटकको मुख्य गन्तव्य स्थल हो । भ्रमण गर्न रुचाउने घुमन्तेहरुले पनि प्राकृतिकिय र आनन्दीत स्थलको खोज तर्फ लाग्छन् । पर्यटकको पनि आफ्नै रुचाई हुन्छ । कोहि टाढाको गन्तब्य रुचाउँछन त कोहि परिस्थिति अनुकुल नजिकै रमणीय पर्यटकीय स्थलहरुको अवलोकन गर्न रुचाउँछन ।...










