Uncategorized
मकवानपुरगढीको सिमलटारमा महायज्ञ सुरु, मकवानपुरगढी लाई धार्मिक क्षेत्र बनाउछौँ : सांसद बर्तौला
मकवानपुरगढी। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नाग पञ्चमीको दिनबाट सुरु भएको महायज्ञलाई नेपाल सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन । महायज्ञ समुद्घाटन गर्दै बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने बताए । जलेश्वर महादेवधामलाई थप विकास गर्दै...
अनलाइन ठगी आरोपमा पक्राउ परेका ९ भारतीय सार्वजनिक
अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ हेटौंडा ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरबाट उनिहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।...
मानब सेवा आश्रमले फेरिदियो जानकीको जिवन
हेटौंडा। हेटौंडाको मानव सेवा आश्रम, जहाँ सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्धार पछि आश्रय लिईरहेका छन् । विभिन्न पृष्ठभूमिबाट सडक सम्म पुग्न बाध्यहरु जो सरकारी जागीरे, रोजगारीको सिलसिलामा बिदेशीएका देखि बृटिस आर्र्मी सम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन, जसको यात्रा विदेश, सडक,...
दिव्यताले भरियको तपोवन धाम , जहाँँ तेत्तीस कोटी देवताको बास रहेको विस्वास !
हेटौंडा । मकवानपुरको एक यस्तो धार्मिक स्थल जहाँ तेत्तीस कोटि देवि देवताहरुले बास गर्ने मान्यता र बिस्वास रहि आएको छ । हेटौंडा १९ मा रहेको सानन्टारमा विगत केही बर्षदेखि देवि देवतारहेको पत्ता लागेको थियो । २०७१ साल मंसिर १२ गते उक्त ठाउँमा देवि देवता रहेको थाहा पाई उत्खनन् गरिएको...
लोपउन्मुख विजयसाल
हेटौंडा । लोपोन्मुख विजयसाल औषधी जन्य वनस्पति हो । यो वनस्पति मकवानपुरको गुम्वाडाँडा स्थीत मुर्ति पार्कमा पनि बृक्षराेपण गरि संरक्षण गरेर राखिएको छ । पर्यटकीय गन्तव्य र धार्मिक स्थलको रुपमा रहेको गुम्बाडाडामा उक्त वनस्पति अवलोकनका लागि राखिएको छ । उक्त वनस्पतिको बारेमा धेरैलाई थाहा नभएको र पार्कमा घुम्न आउने...
हेटौंडा अस्पतालको विषयमा भ्रम सृजना नगरीयोस : डोरमणि पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालबारे भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाउनु भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यक्तिको नाममा राखिएको र एमालेलाई पोस्न खोजिएको छ भन्ने भ्रम जनमानसमा पार्न खोजिएको आरोप लगाउनुभयो...






