Uncategorized
हेटौंडा-काठमाडौं राजमार्गहरु पहिरोले अवरुद्ध, यात्राको एकमात्र विकल्प पूर्व-पश्चिम लोकमार्ग
हेटौंडा। मकवानपुर जिल्ला प्रहरीको अनुसार, हालका दिनहरूमा भइरहेको अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं सडक खण्डहरूमा पहिरो खस्दा यातायात ठप्प भएको छ। कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका -१२ स्थित घट्टेपाखा र वडा नम्बर ११ लाम्राङको आपचौरमा पहिरो खस्नाले सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भिमफेदी गाउँपालिका वडा नं -०८...
पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला
हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। निधन भएकाहरुमा अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ...
बाढी र पहिरोले ल्याएको विपद्, ३८ जनाको मृत्यु
अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालमा दुःखद अवस्था सिर्जना भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईका अनुसार हालसम्म ३८ जनाले ज्यान गुमाएका छन्। यस घटनामा २६ जना घाइते भएका छन् भने २९ जना बेपत्ता भएका छन्। बाढी र पहिरोको कारण...
देशभर अविरल वर्षाका कारण ठूलो विपत्ति ३० जनाको मृत्यु, ११ जना बेपत्ता
हेटौंडा । अविरल वर्षाका कारण सिर्जित बाढी र पहिरोको घटनामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि १,९४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उपत्यकामा २१ जनाको र...
भरिनै लाग्यो कुलेखानी ड्याम : सर्तक रहन स्थानीय बासिन्दाहरूलाई प्रशासनको अनुरोध
हेटौंडा । लगातार बर्षाका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत कुलेखानी ड्याममा पानीको स्तर बढ्न थालेकोले स्थानीय बासिन्दाहरूलाई सर्तक रहन प्रशासनले विशेष अनुरोध गरेको छ । ड्याममा जलको प्रवाह अत्यधिक रुपमा वृद्धि भइरहेको र यसका कारण ड्यामको सुरक्षा प्रणालीमा समस्या आउन सक्ने अनुमान गरिएको छ । प्रशासनको सूचना अनुसार, कुलेखानी...
धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !
हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् । अहिलेकाे समयमा...
धेरै मत ल्याउने दललाई, बहुमतसहित पाँच वर्षको सासकीय जिम्मेवारी दिनुपर्छ : महामन्त्री शर्मा
हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको संविधानिक व्यवस्थामा सुधारको आवश्यकता रहेको औंल्याउनु भएको छ । महामन्त्री शर्माले संविधानमा परिवर्तन गरी बहुमत प्राप्त गर्ने दललाई पाँच वर्षसम्म सासकीय जिम्मेवारी सम्हाल्ने व्यवस्था लागू गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । यस प्रकारको व्यवस्थाले सरकार सञ्चालनमा पारदर्सिता र स्थिरता ल्याउने विश्वास...
बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नेपाल नियुक्त
हेटौंडा । बागमती प्रदेश सरकारकाले गंगादत्त नेपाललाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । रिक्त रहेको उपाध्यक्ष पदमा सिन्धुपाल्चोकका नेपाललाई नियुक्त गर्ने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।यस्तै समाजिक विकास मन्त्रालयको...
हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । बुधबार पत्रकार सम्मेलन गर्दै ४ नम्बर वडा सदस्य एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समितिकी सह संयोजक गिता त्रिपाठीले यस्तो बताउनु भएको हो । उहाँले यहि भाद्र २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त,...
हेटौडा: मोटरसाइकल दुर्घटनामा ५ जना घाइते, ३ जनाको अवस्था गम्भीर
हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा २५- भदौ मंगलबार साझ (हिजो) भएको सवारी दुर्घटनामा ५ जना घाइते मध्य ३ जनाएको अवस्था गम्भीर रहेको छ । पारिजात पथ स्थित सानीमा बैंक आगाडि भएको उक्त दुर्घटनामा सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै गरेकाे प्रदेश नम्बर ३ ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस....









