खेलकुद
रेखा पौडेलले ठाउँमा सरु लिम्बुले खेल्दै
काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भई रहेकाे छ । बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल नखेल्ने भईकि छन् । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु खेलाडी आइतबार भारतविरुद्ध सेमिफाइनल...
साफ महिला च्याम्पियनशिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाडौ । काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनशिप फुटबलमा भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विजेता भारतलाई दोस्रो सेमिफाइनलमा नेपालले पेनाल्टी शुटआउटमा ४-२ गोलले हराएको हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएको थियो । निकै तनावपूर्ण बनेको...
नेपाल कतारसँग ५-०गोलले पराजित
काठमाडौं । नेपालको १७ वर्षमुनिको टोलीले एएफसी एशियन कप छनोटको दोस्रो खेलमा कतारसँग ५-० अन्तगतले पराजित भएको छ । यो हारसँगै नेपालले समूह ‘एफ’ मा रहेको आफ्नो स्थिति झनै कठिन बनाएको छ । पहिलो खेलमा जापानसँग ९-२ गोलको हार बेहोरेको छ। नेपालले गोलको लागि कुनै ठोस मौका बनाउन सकेन...
नेपालले आज श्रीलङ्कासँग खेल्दै
काठमाडौं । साफ महिला च्याम्पियनशिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे शुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् । यसअघि मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो ।...
साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र भारत भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज समूह ए को अन्तिम खेलमा बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भारत यसअघघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । भारतले...
नेपालले माल्दिभ्सलाई ११ गोलले हरायो
काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले माल्दिभ्सलाई फराकिलो अन्तरले हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ११–० गोलले हरायो । नेपालको जीतमा रेखा पौडेलले ५, प्रीति राईले ह्याट्रिक तथा सबिता राना मगर, अमिशा कार्की र अनिता केसीले १/१ गोल गरे । यो जीतसँगै...
महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जित्यो
काठमाडौं । आइसीसी महिला टी–२० विश्वकपको उपाधि न्युजिल्याण्डले जितेको छ। फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड विजयी भयो। न्युजिल्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनायो। टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाउदै १५८...
आज बंगलादेश र पाकिस्तान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। समूह ए मा रहेका यी दुई टोलीबीचको भिडन्तले सेमिफाइनलमा जाने टोलीको टुङ्गो लगाउनेछ। पाकिस्तानले पहिलो खेलमा भारतसँग ५–२ को हार बेहोरेको थियो भने बंगलादेशले पहिलो खेल खेल्दैछ। यो खेलको...
साफ महिला च्याम्पियनसिपमा : नेपाल र भुटान भिड्दैं
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानसँग आफ्नो पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गदैं छ । खेल दशरथ रंगशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा छ । यस प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको थियो । चयाम्पियनसिपमा...
साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी
काठमाडौ । आजदेखि सुरु भएको साफ महिला फुटबल च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई हराउँदै भारत विजयी भएको छ । च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी हो । पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो...









