रेखा पौडेलले ठाउँमा सरु लिम्बुले खेल्दै
काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भई रहेकाे छ ।
बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल नखेल्ने भईकि छन् । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु खेलाडी आइतबार भारतविरुद्ध सेमिफाइनल खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।