नेपाल कतारसँग ५-०गोलले पराजित

संवाददाता
२०८१ कार्तिक १०, शनिबार ०८:४१

काठमाडौं । नेपालको १७ वर्षमुनिको टोलीले एएफसी एशियन कप छनोटको दोस्रो खेलमा कतारसँग ५-० अन्तगतले पराजित भएको छ । यो हारसँगै नेपालले समूह ‘एफ’ मा रहेको आफ्नो स्थिति झनै कठिन बनाएको छ । पहिलो खेलमा जापानसँग ९-२ गोलको हार बेहोरेको छ। नेपालले गोलको लागि कुनै ठोस मौका बनाउन सकेन ।

अब नेपालले आफ्नो अन्तिम खेल मङ्गोलियासँग खेल्ने छ । हारले नेपाललाई साउदी अरबमा हुने एएफसी १७ वर्षमुनिको एशियन कपमा छनोट हुन असफल बनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*