खेलकुद
हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबलमा चितवन विजयी
हेटौंडा । मकवानपुरमा भएको सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताकाे उद्वघाटन खेलमा चितवन जिल्ला महिला टिम विजयी भएको छ। गौरिटार रङ्गशाला, हेटौंडामा आज भएको खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिमलाई ५/४ अन्तरगतले पराजित गर्दै चितवन जिल्ला महिला टिम विजयी भएको हाे । प्रतियोगिताकाे...
हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुने
हेटौंडा — मकवानपुर जिल्लामा आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता यहि बैशाख १९ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता गौरिटार रङ्गशाला, हेटौंडामा हुने छ। प्रतियोगितामा देशभरका ८ वटा महिला फुटबल टोलीको सहभागिता रहनेछ, जसमा त्रिभुवन आर्मी क्लब, ए.पि. एफ क्लब,नेपाल पुलिस, रिगल हेटौँडा...
हेटौंडामा भेट्रान्स फुटबल : किङकम भेट्रान्सले जित्यो उपाधि
हेटौंडा । हेटौंडा भेट्रान्स क्लबद्वारा आयोजित दशौं हेटौडा भेट्रान्स कप राष्ट्रिय ८ ए साइट रनिङसिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्सले जितेको छ। फागुन २२ गतेदेखि २६ गतेसम्म भएको प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए। आज सम्पन्न भएको फाइनल खेल रोमाञ्चक भयो। किङकम भेट्रान्स र फ्रिडम फाइटर बीच भएको...
दशौँ हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेकाे छ । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई १/० गोल अन्तरमा पराजित गर्दै...
हेटौँडा भेट्रान्स कप : बानेस्वर,फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भएकाे छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा...
हेटौँडा भेट्रान्स कप M फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा...
नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा
हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ। प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ,...
चितवनका ६ वटा सामुदायिक विद्यालयलाई बेस्ट डेस्टिनेशनद्वारा जर्सी सहयोग
चितवन । बेस्ट डेस्टिनेशन एजुकेशनले चितवनका ६ वटा सामुदायिक विद्यालयलाई जर्सी वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिका भित्र हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बेस्ट डेस्टिनेशनले खेलाडीहरुलाई जर्सी प्रदान गरेको हो । श्री सरस्वती माध्यमिक विद्यालय, श्री साझापुर माध्यमिक विद्यालय, श्री आदर्श माध्यमिक विद्यालय, श्री भीमनगर माध्यमिक...
हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुदैं
हेटौंडा । हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे । हेटौंडा १२ निवासी अनुपम घलानकाे १३ वर्षको उमेरमा १२ असोज २०८१ मा इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा...
काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ सम्पन्न
काठमाडौं । काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण फुटसलको दोस्रो श्रृखलामा आयोजक भेट्रान्स टिम र पुख्री युवा क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । गजकेशर थामे अधिकारी कल्याण समाजले आयोजना गरेकाे खेलमा मार्पाक सामुदायिक क्लबकाे व्यवस्थापन रहेकाे थियाे । मैत्रीपूर्ण फुटसलको तेस्रो श्रृखलामा...










