समाचार

प्रेस चौतारी मकवानपुरद्धारा प्रतिनिधित्व गर्ने चौतारीकर्मीलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेका छन् । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरेका हुन् । प्रेस चौतारी...

भारतबाट बिजुली आयातको समय एक घण्टा घट्याे,  शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने

काठमाडौ । भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ । यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने...

विद्यालय शिक्षक कर्मचारी परिषद् फेरि आन्दोलनको तयारीमा, आजै नयाँ कार्यक्रम घोषणा हुँदै

काठमाडौं । सरकारसँगको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय शिक्षक कर्मचारी परिषद्ले पुनः आन्दोलनको चेतावनी दिएको छ। नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज बसेको आकस्मिक बैठकले आज साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकारले परिषद्सँग भएका सहमति विपरित निर्णय लिएको भन्दै...

अखिल नेपाल औद्योगिक मजदुर महासंघले मनायो ‎१३६ ओेेैेँ मई दिवस

हेटौंडा । अखिल नेपाल मजदुर महासंघले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाएको छ। सामाजिक सुरक्षाको सुनिश्चितता र जीवन धान्ने यथेष्ट पारिश्रमिक सहित स्वदेशमा श्रम गर्न प्रोत्साहन गरौं,आउट सोर्सिङ – ठेकेदारी प्रथा र श्रम ऐनका मजदूर विरोधी द‌फाहरु खारेजीको माग गरै भन्ने नारा सहित मजदुर दिवस मनाएकाे हाे...

युवालाई नेतृत्व र उद्यमतर्फ उन्मुख गराउँदै बागमती प्रदेश युवा परिषद — तेस्रो युवा सम्मेलनको तयारी पूरा

हेटौंडा । युवा सशक्तिकरण, सीप विकास र नीति संवादमा केन्द्रित बागमती प्रदेश युवा परिषदले तेस्रो प्रदेश युवा सम्मेलन २०८२ को अन्तिम तयारी पूरा गरेको छ। आगामी बैशाख २८ देखि ३० गतेसम्म हेटौंडामा आयोजना हुने सम्मेलनले ३५० जना युवालाई प्रत्यक्ष सहभागितामा ल्याउँदै युवा नेतृत्व र उद्यमशीलतालाई अझ मजबुत बनाउने अपेक्षा...

हेटौंडा अस्पतालमा अनियमित खर्च , १५ दिनभित्र स्पष्टिकरणसहित कागजात पेश गर्न अख्तियारको निर्देशन

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले हेटौंडा अस्पतालमा पुस महिनामा रु. ८ लाख मनोमानी ढंगले खर्च भएको उजुरीको आधारमा अस्पतालसँग स्पष्टिकरण माग गरेको छ। आयोगले अस्पताललाई १५ दिनभित्र सम्बन्धित कागजातसहित राय–प्रतिक्रिया पेश गर्न निर्देशन दिएको छ। पुस महिनामा मात्र होटल स्मारकलाई ८ लाख रुपैयाँको भुक्तानी गरिएको र...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो। एपी ग्यास पनि घटेर आएको छ। प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ। एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ।...

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज देशभर मनाइँदै

हेटौंडा । मे १-आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमसहित देशभर मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन’ भन्ने नारासहित १८८६ मा अमेरिकाको सिकागोबाट सुरु भएको आन्दोलनको स्मृतिमा यो दिवस मनाइन्छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज नेपालसहित विश्वभर मनाइँदै छ । दिवसको अवसरमा नेपाल...

रेशम चौधरी रिहा हुदैं

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा हुने भएका छन् । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमान सिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा चौधरी पक्राउ परेको खुला भएसँगै उनी रिहा हुन लागेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले उनलाई रिहा गर्न लागिएको बताएका छन् ।...

रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अर्को पत्र पठाउदै

काठमाडौं । रेशम चौधरीलाई कैद गर्ने पत्र  कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ । यसबारेमा अनौपचारिक रुपमा महान्यायाधिवक्ता कार्यालय र प्रहरी प्रशासन संयन्त्रसँग समेत कुराकानी भइरहेको सर्वोच्च अदालत स्रोतले बताएको छ । उनीविरुद्धको ज्यानमुद्दा टुंगिइसकेको...