राजनीति

नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर...

संसद्मा भिजिट भिसा प्रकरणको गुञ्जन : रास्वपा–राप्रपाको लगातार अवरोध

काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। दुवै पार्टीले ‘भिजिट भिसाको नाममा नेपाली नागरिक बेचबिखन’ भएको गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका हुन्। शनिबारको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफ्ना नागरिक बेचिएको तथ्यसँग...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध...

बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६...

प्रतिनिधि सभा : प्रतिपक्षको अवरोधबीच पनि नियमित कार्यसूची अघि बढ्यो

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध र अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठकले ३ घण्टा १७ मिनेटसम्म नियमित कार्यसूची अघि बढाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक अवधिभर नाराबाजी गर्दै वेल घेरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरेका थिए। यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले...

कोशी प्रदेशमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गरेका हुन्। यस वर्षको बजेटमा चालू खर्चतर्फ १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ...

बजेटमा पुँजीपति वर्गलाई प्राथमिकता दिइएको उपमहासचिव वर्षमान पुनकाे आरोप

काठमाडौं । नेकपा माओवादि केन्द्रका उपमहासचिव वर्षमान पुनले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सर्वसाधारणको हितभन्दा बढी उच्च वर्ग र पुँजीपति वर्गलाई प्राथमिकता दिइएको आरोप लगाएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै उपमहासचिव पुनले सरकारले ल्याएको बजेटले निम्न वर्ग र युवाहरूका लागि कुनै उल्लेखनीय कार्यक्रम नल्याएको बताए। उनले भने,...

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गर्नुभयो । “नेपाल र...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न...

‘जेन–जी’ को आवाज: पुराना नेताहरूमाथि नयाँ पुस्ताको अविश्वास, बालेन शाह सबैभन्दा लोकप्रिय

काठमाडौं ।  नेपालमा सामाजिक र राजनीतिक चेतनाको दिशामा ठूलो परिवर्तन देखिएको छ । १३ देखि २८ वर्ष उमेर समूहका युवाहरु – जसलाई ‘जेन–जी’ पुस्ता भनेर चिनिन्छ – उनीहरूको नेतृत्व रोजाइमा परम्परागत दलका नेताहरू पछाडि परेका छन्, जबकि स्वतन्त्र धारका नेताहरूको लोकप्रियता आकाशिएको छ । सातै प्रदेशका एक हजार १९...