राजनीति
काठमाडौंमा आज गणतन्त्र दिवस—राजनीतिक ध्रुवीकरण झल्काउने प्रदर्शन, सुरक्षाकाे लागि ८ सय ट्राफिक प्रहरी परिचालन
काठमाडौं । आज गणतन्त्र दिवसको अवसरमा काठमाडौंको सडकमा नेकपा एमाले र राजावादी समुहले प्रर्दशन गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गणतन्त्रको उत्सवमा रमाइरहेको छ भने अर्कोतर्फ राजावादी समूहहरू गणतन्त्रको विरोधमा उत्रिएका छन्। नेकपा एमालेले ११ बजेदेखि करिब साढे २ बजेसम्म र राजावादीहरुले त्यसलगत्तै प्रदर्शन गर्ने तयारी गरेका...
बागमती प्रदेश प्रमुखद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त
हेटौंडा । १८औं गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना व्यक्त गरेका छन् । बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा उनले शुभकामना व्यक्त गरेका छन् । । आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख...
अर्थमन्त्री पौडेलले आज आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै
काठमाडौं । आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट संसद्मा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। दिउँसो ३ बजेका लागि तय गरिएको संयुक्त संसद बैठकमा बजेट प्रस्तुत गरिने छ। संविधानको धारा ११९ अनुसार सरकारकाे राजस्व र व्ययको वार्षिक अनुमान संसदमा पेश गर्नुपर्ने प्रावधान अनुरूप अर्थमन्त्री पौडेलले...
विकास, लगानी र प्रविधिमा केन्द्रित बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विकास, लगानी, प्रशासनिक सुधार र प्रविधिमा केन्द्रित नीति तथा कार्यक्रम प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सार्वजनिक गरेको छन् । बुधबार प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रमले प्रदेशको समग्र रूपान्तरणतर्फको योजनात्मक संकेत गरेको कार्यक्रम प्रस्तुत गरेका हुन् ।...
माओवादीको मोर्चा विस्तार : नेपाः राष्ट्रिय पार्टीसँग एकता
काठमाडौं । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा माओवादी केन्द्रले नेपाः राष्ट्रिय पार्टीसँग औपचारिक एकता घोषणा गरेको छ। नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजु र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता घोषणा गरेका हुन्। कार्यक्रममा माओवादीका शीर्ष नेताहरूको उपस्थिति देखिनुले यो एकतालाई गम्भीर राजनीतिक सन्देशको रूपमा हेरिएको छ। साँघुरिंदै...
आज नेकपा माओवादी केन्द्र र नेसपा एकता घाेषणा हुदै
काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच आज औपचारिक एकता हुँदैछ। यो एकता कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुनेछ। यस घटनालाई सामान्य पार्टी एकता मात्र नभई, नेसपाभित्रको नेतृत्व सङ्घर्षको निष्कर्षका रूपमा पनि हेरिएको छ। अध्यक्ष महिन्द्र राय यादवको पछिल्लो...
युवा संघको नेतृत्व छान्न अब मतदानमा जाने निश्चित
पोखरा । सत्तारूढ दलको भ्रातृ संगठन युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रिया अपनाउने संकेत दिँदै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। नयाँ नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सहमतिका लागि गरिएको लामो प्रयास असफल भएपछि अब प्रतिनिधिहरूको मतमार्फत...
रवि लामिछाने कहिलेसम्म थुनामा ?, न्यायपालिकाको कठोर सन्देश कि राजनीतिक प्रतिशोध
काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। अदालतको आदेशले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको निर्णयलाई सदर गर्दै उनलाई अब रुपन्देही जिल्ला अदालतबाट मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्नुपर्ने स्पष्ट गरेको हो। तर यो फैसला...
रास्वपाको आकस्मिक बैठक: सर्वोच्चको फैसलापछि रणनीति तय गर्न तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि तत्कालीन राजनीतिक रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ। स्रोतका अनुसार, पार्टी नेतृत्वले उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी कदमबारे स्पष्ट निर्णय लिन आजै एकपछि अर्को गरी दुईवटा भर्चुअल बैठक आयोजना गर्ने निर्णय गरेको हो।...
न्यायिक सक्रियतामाथि दृष्टि : रवि लामिछाने प्रकरणले कानुनी संस्थाको निष्पक्षता पुष्टि गर्यो वा विवादमा तान्यो?
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशले नेपाली न्यायपालिकाको सक्रियता र प्रभावकारिता पुनः एकपटक सतहमा ल्याएको छ। तर, यो सक्रियता सकारात्मक न्यायिक हस्तक्षेप हो कि राजनीतिमा असर पार्ने संवेदनशील निर्णय – बहस चर्किंदै गएको छ। उच्च अदालत बुटवलको आदेशअनुसार थुनामा रहेका लामिछानेलाई मुक्त गर्न माग गर्दै...








