राजनीति
युवा संघको नेतृत्व छान्न अब मतदानमा जाने निश्चित
पोखरा । सत्तारूढ दलको भ्रातृ संगठन युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनले लोकतान्त्रिक प्रक्रिया अपनाउने संकेत दिँदै मतदानमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। नयाँ नेतृत्वका लागि अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने पक्का भएको छ। सहमतिका लागि गरिएको लामो प्रयास असफल भएपछि अब प्रतिनिधिहरूको मतमार्फत...
रवि लामिछाने कहिलेसम्म थुनामा ?, न्यायपालिकाको कठोर सन्देश कि राजनीतिक प्रतिशोध
काठमाडौं । सुप्रिम सहकारी ठगी मुद्दामा सर्वोच्च अदालतले शुक्रबार गरेको निर्णयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। अदालतको आदेशले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको निर्णयलाई सदर गर्दै उनलाई अब रुपन्देही जिल्ला अदालतबाट मुद्दाको टुंगो नलागेसम्म थुनामा राख्नुपर्ने स्पष्ट गरेको हो। तर यो फैसला...
रास्वपाको आकस्मिक बैठक: सर्वोच्चको फैसलापछि रणनीति तय गर्न तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतको आदेशपछि तत्कालीन राजनीतिक रणनीति तय गर्न आकस्मिक बैठक बोलाएको छ। स्रोतका अनुसार, पार्टी नेतृत्वले उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै आगामी कदमबारे स्पष्ट निर्णय लिन आजै एकपछि अर्को गरी दुईवटा भर्चुअल बैठक आयोजना गर्ने निर्णय गरेको हो।...
न्यायिक सक्रियतामाथि दृष्टि : रवि लामिछाने प्रकरणले कानुनी संस्थाको निष्पक्षता पुष्टि गर्यो वा विवादमा तान्यो?
काठमाडौं । गृहमन्त्री रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको पछिल्लो आदेशले नेपाली न्यायपालिकाको सक्रियता र प्रभावकारिता पुनः एकपटक सतहमा ल्याएको छ। तर, यो सक्रियता सकारात्मक न्यायिक हस्तक्षेप हो कि राजनीतिमा असर पार्ने संवेदनशील निर्णय – बहस चर्किंदै गएको छ। उच्च अदालत बुटवलको आदेशअनुसार थुनामा रहेका लामिछानेलाई मुक्त गर्न माग गर्दै...
रविलाई थुनामा पठाउने आदेश सर्वोच्चबाट सदर
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो । सर्वोच्च अदालतको यो...
रवि लामिछाने र छविलाल जोशीको रिटमा सुनुवाइ आज पनि जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीद्वारा दायर बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा गत मङ्गलवारदेखि सुरू भएको सुनुवाइ क्रमशः निर्णायक चरणतर्फ अघि बढ्दैछ। बिहीबार रवि...
सङ्घीय संसद्मा चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आगामी आर्थिक वर्षको...
रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ । नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हिजो सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । स्रोतका अनुसार नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले...
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीसँग प्रश्नउत्तर, समिति प्रतिवेदन र विधेयकमाथि छलफल हुने
काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। यो जवाफ प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम हुनेछ, जसअनुसार सांसदहरूले...
बागमती प्रदेशसभा: सत्ता–प्रतिपक्षबीचको विवादले संसद् पुनः अन्योलमा
हेटौंडा । बागमती प्रदेशसभाको अधिवेशन पुनः अन्योलमा परेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पनि सत्ता र प्रतिपक्षबीचको सहमति अभावका कारण अलमलमा परेको हो। प्रतिपक्ष दलहरू, विशेषतः नेकपा माओवादी केन्द्र, सरकारसँग विगतमा भएका लिखित सहमतिहरू कार्यान्वयन नभएको भन्दै बैठक बहिष्कारको तयारीमा छन्। उता, सरकार भने संसद् चलाउने पहलमा...







