नेपाललको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुग्यो

संवाददाता
२०८२ जेष्ठ २३, बिहीबार १५:३८

काठमाडौं । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेसँगै उनको सांसद पद निलम्बनका लागि पत्र संसद्‍ सचिवालय पुगेको छ ।

आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको छ ।

संसद् सचिवालयमा दर्ता भएको पत्र सभामुख देवराज घिमिरले प्रतिनिधिसभाको बिहीबारको बैठकमा पढेर सुनाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*