Banner News
राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उहाँ अजरबैजानको बाकु शहर तर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।...
मिथिलामा अक्षय नवमी पर्व मनाइँदै
हेटौंडा । आज मिथिलामा अक्षय नवमी पर्व मनाइँदै छ। यो पर्व कात्तिक शुक्ल नवमीको दिन मनाइन्छ । यसलाई मिथिलामा धातृ नवमी र इच्छा नवमी पनि भनिन्छ। यस दिन विशेषगरी अमला रुखको फेदमा खाना खाइने परम्परा छ, जसलाई मैथिल समाजमा विशेष महत्व दिइन्छ। मिथिलामा यस अवसरमा अमलाका परिकार (अचार, मुरब्बा,...
प्रचण्डलाई थाहामा भव्य स्वागत
पूर्व प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरमा आइपुगेका छन्। उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताले अत्यन्तै भव्य स्वागत गरेका छन्। चित्लाङ र बज्रबाराही जस्ता स्थानमा स्थानीय जनता र पार्टीका कार्यकर्ताले प्रचण्डलाई भव्य स्वागत गरेका हुन्। प्रचण्डलाई स्थानीयले सडकको दाँया-बायाँ घडाहरू...
राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेशले सरकारको राष्ट्रिय परिचय पत्र अनिवार्यता नीतिमा चुनौती प्रस्तुत गरेको छ। अदालतले गत भदौ ७ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले यो कार्ड सामाजिक सुरक्षा भत्ता वा अन्य कार्यहरूका लागि अनिवार्य नगर्न आदेश दिएको थियो। यस आदेशको विरोध गर्दै सरकारले भ्याकेट निवेदन...
RKD ग्रुपमा रोजगारीका अवसरहरू
हेटौंडा । RKD ग्रुपले विभिन्न पदका लागि रोजगारीका अवसरहरू निकालेको छ। उक्त ग्रुपले ४ वटा क्षेत्रमा विभिन्न पदकाे लागि अावेदन खुल्ला गरेकाे हाे । उक्त समूहको कार्यक्षेत्रमा रियल इस्टेट, वित्त, आतिथ्य, पर्यटन र प्रविधिहरु समावेश छन्। RKD Group द्वारा डेप्युटी सीईओ – RKD Group जनरल म्यानेजर – बन्धिपुर केबल...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुदै
भैरहवा । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा आज तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन्...
कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेकोले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका...
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र अहिले गरिरहेको आन्दोलन लगायतबारे छलफल...
दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै
काठमाडौ । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले आफ्नो बहुप्रतिक्षित सेल दराज ११.११को आयोजना गर्दै छ । नेपालमा वर्षकै ठुलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष, नोभेम्बर ११ देखि २१ सम्म आयोजना हुने भएको छ । बहुप्रतिक्षित यस सेलमा थप आकर्षण थप्न यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशत सम्म...
सत्रकिलोमा दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको पहिचान खुल्यो
चितवन । चितवनको भरतपुर महानगरपालिका २९ स्थित सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा ज्यान गुमाएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा माइक्रो चालक चितवनको खैरहनी नगरपालिका–४ का अनोज अधिकारीसहित माइक्रोमै रहेका गोरखाको आरुघाट गाउँपालिका–५ का राजबहादुर गुरुङ, भारत घर भई पोखरा बस्ने राजकुमार साह,...










