RKD ग्रुपमा रोजगारीका अवसरहरू
हेटौंडा । RKD ग्रुपले विभिन्न पदका लागि रोजगारीका अवसरहरू निकालेको छ। उक्त ग्रुपले ४ वटा क्षेत्रमा विभिन्न पदकाे लागि अावेदन खुल्ला गरेकाे हाे ।
उक्त समूहको कार्यक्षेत्रमा रियल इस्टेट, वित्त, आतिथ्य, पर्यटन र प्रविधिहरु समावेश छन्। RKD Group द्वारा डेप्युटी सीईओ – RKD Group जनरल म्यानेजर – बन्धिपुर केबल कार र पर्यटन ,लिमिटेड ,जनरल म्यानेजर – पर्यटन लगानी कोष ,लिमिटेट ,मार्केटिङ अफिसर – बन्धिपुर केबल कार र पर्यटन लिमिटेड , एचआर म्यानेजर – RKD Group काे लागि अावेदन खुल्ला गरेकाे हाे ।
उक्त आवेदन गर्नका लागि इमेल:hr@bandipurhill.com मा सम्पर्क गर्न सकिन्छ। साथै, टेलिफोन नम्बर 9802367915 मा पनि सम्पर्क गर्न सकिन्छ।