Banner News

ताेरी खेतिप्रति आकर्षित हुँदै आल्दमार र तल्लाेतालका किसान

हेटौंडा । मकवानपुर जिल्ला ताेरी खेतिकाे लागि प्रख्यात मानिन्छ । विगतका वर्षहरूमा ताेरी खेति केही बर्ष फष्टाए पनि आधा दशक यता भने ताेरी बाली सुस्ताएकाे थियाे । तर गत बर्षदेखि ताेरी बालीमा आम्दानी हुन थाले पछि तोरी खेतीप्रति किसानहरु आकर्षित भएका छन् । त्यस्तै मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका ११...

काठमाडौं विश्वकै छटौं प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ...

सुनको भाउ दुई हजार दुई सय रुपैयाँले घट्यो

हेटौंडा । आज सुनको भाउ एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार दुई सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६२ हजार दुई सय रुपैयाँ...

मकवानपुरका शिक्षकमाथि गोली प्रहारको आरोपित तीन मध्य, एक जना पक्राउ

हेटौंडा, मकवानपुर । सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने घटनामा संलग्नताको आरोपमा प्रहरीले ३० वर्षीय विजनन्दन ठाकुरलाई पक्राउ गरेको छ । उनी सर्लाहीको बागमती नगरपालिका–७, तुफानपुरका निवासी हुन्। सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार ठाकुरलाई सर्लाहीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई पाँच दिनको हिरासतमा राख्नको लागि सिन्धुली...

मेची-महाकाली साईकल यात्री आइपुगे हेटौंडा

हेटौंडा । प्रदुषण रहित शहर बनाउने उद्देश्यले मेची-महाकाली साइकल यात्री हेटौंडा आइपुगेका छन् । साईकल यात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको हो । मेची-महाकाली साईकल यात्रा १० दिन सम्म हुने छ,भने आज ४ दिन भएको छ । प्रदुषित वातावरणको कारण शहर धुलाम्मे भएको जस कारण प्राणि जगतमा ठुलो...

सिन्धुलीको हरिहरपुरमा प्रधानाध्यापक माथि गोली प्रहार

हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थित हप्सेमा एक प्रधानाध्यापक माथि गोली प्रहार भएको छ। बागमती गाउँपालिका–१ का ५५ वर्षीय प्रेमबहादुर बोम्जन माथि गोलि प्रहार भएको हो । बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । बोम्जन मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइबाट सिन्धुलीतर्फ जाने क्रममा गोलि...

बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी मंसिर ३ गते सार्वजनिक गर्दै

हेटौंडा । आगामी मंसिर ३ गते बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी सार्वजनिक गर्ने भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनको बागमती प्रदेशस्तरीय संयन्त्रको बैठकमा उक्त निर्णय गरिएको हो। बैठकको अध्यक्षता नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गरेका थिए। बैठकमा बागमती प्रदेश सरकारका मन्त्रीहरूको संयुक्त बैठक...

बागमती प्रदेशमा कांग्रेस नेतृत्वको सरकारको १०० दिन पूरा, बिनाविभागीय मन्त्रीको जिम्मेवारी अझै टुंगो लागेन

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकारको एक सय दिन पूरा भएको छ। कात्तिक १५ गते कांग्रेस र एमालेको संयुक्त सरकारको गठन भएको १०० दिन भएको छ तर पनि, सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका मदुकुमार श्रेष्ठको भने अझै जिम्मेवारी तोकिएको छैन् । गत साउन ९ गते...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौ । पर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई चौथो पटक म्याद थप्न आज प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।...

फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति...