Banner News

सर्वोच्च अदालतका लागि प्रस्ताबित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित

काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे को नाम संसदीय सुनुवाई समितिले अनुमोदित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले यी दुवै न्यायाधीशको नाम योग्यता, क्षमता र अनुभवको आधारमा अनुमोदन गरिएको जानकारी दिएका छन्। संघीय संसदको संयुक्त बैठक र संयुक्त...

काठमाडौंको सुन्धारामा अवस्थित ऐतिहासिक धरहराको दृश्य

काठमाडौ । राजधानी काठमाडौको सुन्धारामा अवस्थित ऐतिहासिक धरहरा वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए । वि.सं. १९९० सालको भुइँचालोमा भत्केर...

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकियो

हेटौंडा । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो । पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने...

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै

जनकपुधाम । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई...

बकैया -४ का वडा अध्यक्ष दंगाललाई किर्ते कागजात प्रकरणमा थुनामा राखेर अनुसन्धान सुरु

हेटौंडा । बकैया गाउँपालिकाको ४ नम्बर वडाध्यक्ष राजन दंगाललाई सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको छ। जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज (बुधवार) दंगाललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। उनीविरुद्ध स्याङजाका मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पासका लागि नक्कली कागजात...

अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी

काठमाडौ । अमेरिकाकाे राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ४७औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अमेरिकाको अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएरकाे हाे । जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको...

मिथिलाञ्चलमा सामा चकेवा पर्व शुरू

महोत्तरी । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व शुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ । आजदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको...

अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको अग्रता

काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणनामा कमला ह्यारिसलाई पछि पार्दै डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रपति निर्वाचनका लागि...

लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा आज विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा...

छठ पर्वको दोस्रो दिन : खरना विधिको तयारीमा बर्तालु

जनकपुरधाम । छठ पर्वको दोस्रो दिन बर्तालु आज कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधिको तयारीमा लागेका छन् । बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ । श्रद्धा,...