अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको अग्रता

संवाददाता
२०८१ कार्तिक २१, बुधबार ०८:४३

काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणनामा कमला ह्यारिसलाई पछि पार्दै डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् ।

रिपब्लिकन उम्मेदवार ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् ।

निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*