Banner News

कात्तिक नाच आजदेखि शुरूहुँदै

काठमाडौ । कात्तिक नाच आजदेखि शुरूहुँदैछ । तीन सय त्रियासी वर्षदेखि चल्दै आएको कात्तिक नाच पाटन दरबार क्षेत्रको कात्तिक डबलीमा आजदेखि नाच सञ्चालन हुने भएको छ । यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । आउँदो ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर...

आजबाट सरकारी कार्यालय खुल्दै, कार्यालय खुल्ने समय एक घण्टा छोटियो

काठमाडौ । आजदेखि सरकारी कार्यालय खुल्दै छ । तिहार पर्वको बिदापछि आज सरकारी कार्यालय खुल्न लागेको हो भने सरकारी कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । गएको...

आजबाट छठ पर्व सुरु, पहिलो दिन नहाय खाय

जनकपुरधाम । छठ पर्व आजदेखि विधिवत् रुपसुमा शुरु भएको छ । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने गरिन्छ । आज पहिलो दिन मंगलबार नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् ।पारिवारिक सुख(समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो...

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनको लागि कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच आज मतदान हुन लागेको छ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट पार्टीबाट उम्मेदवार बन्नु भएका हुन । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए । ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका...

आजदेखि मौसममा क्रमिक सुधार हुने

  काठमाडौ । आजदेखि मौसममा केहि सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ । तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको...

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका वडानम्बर– ४ हरामिटोलमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बा प्र ०३–००४प ७२७६ नंबरको स्कुटरले बाटो क्रस गर्ने क्रममा बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षकी गंगा पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडामा सवारी दुर्घटनामा तीन जना घाइते

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा भएको दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटचोकमा भएको हो। यहाँ ना ५५ प ९७२५ नम्बरको मोटरसाइकलले ५० वर्षीया पैदल यात्री मैया महतलाई ठक्कर दिँदा उनी घाइते भइन्। यस घटनामा मोटरसाइकल चालक ५२ वर्षका राम कृष्ण ढुङ्गाना पनि...

आज भाइटीका: उत्तम साइत बिहान ११:३७ बजे

हेटौंडा, १८ कात्तिक। आज भाइटीका पर्वको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। यमपञ्चकको पाँचौं दिन मनाइने यो पर्व, नेपाली संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो। उत्तम साइतको रूपमा बिहान ११:३७ बजे टीका लगाउने समय तोकिएको छ। दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउने फलफुल मेवा मिस्टाण्ड तथा लत्ता कपडा...

इन्द्र बस्नेत: संघर्ष र साहसको कथा

ईन्द्र बहादुर बस्नेत एका बिहानै झिस्मिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतकाे बानी हो । बिहान उठ्ना साथ उनी हात मुख धाेएर भान्सामा चिया बनाउन थाल्छन् । एउटा खुट्टा किर्तिम हालेका बस्नेत जिबनमा सपाङ्ग मानिस झै सहासि छन् । किर्तिम खुट्टाकै मद्दतले घरकाे सामान्य कामदेखि अटो सम्म चलाउछन् उनी ।...

आज तिहारको चौँथो दिन : गाईपुजा ,गोरु पुजा र गोवर्द्धन पूजा गरिदैं

हेटौंडा । आज तिहारको चौँथो दिन गाईको पूजाआजा गरी मनाउँदै छ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकमा गाईलाई मीठो खानेकुरा खान दिएर गाई पुजा मनाउँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...