Banner News
आजदेखि नेपाल संवत् ११४५ शुरु
काठमाण्डौ । आजदेखि नेपाल संवत् ११४५ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले ९३७ सालमा गरीब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गर्नुभएको थियो । गरीब नागरिकको...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती मनाउँदै
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य,...
आज तिहारको तेस्रो दिन : कुकुर पुजा र लक्ष्मी पुजा गरिदैं
काठमाडौं ।आज तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा कुकुर पुजा र लक्ष्मी पुजासँगै परेको हो । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।...
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो
काठमाडौ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २/१ ले पराजित भएको हो ।
साफ वुमन्स च्याम्पियनसिप : हाफको खेल सकिँदा दुवै टोली गोल रहित
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०१४ को उपाधिका लागि अहिले नेपालले बंगलादेशसँग खेलिरहेको छ । दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । दुवै टोलीले गोल गर्ने केही अब पाएपनि सदुपयोग गर्न सकेनन् । दुवै टोलीको एक एक प्रहार बारमा लागेको थियो । पहिलो...
रेखा पौडेलले ठाउँमा सरु लिम्बुले खेल्दै
काठमाडौं । साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश खेल्दै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भई रहेकाे छ । बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल नखेल्ने भईकि छन् । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् । अरु खेलाडी आइतबार भारतविरुद्ध सेमिफाइनल...
भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने
काठमाडौ । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय...
यमपञ्चक आजदेखि शुरू : धनतेरस मनाइँदै
काठमाडौ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा शुरू हुँदैछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया पाँच दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । आज बिहान ११ बजेर एक मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक आजदेखि...
भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा
हेटौंडा । यस बर्ष कात्तिक १८ गते आइतबार भाइटीकाको परेकाे छ । भाइटीकाको साईत भने विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । त्यस्तै कात्तिक १४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ भने साेहि दिन साँझ लक्ष्मीपूजा पनि रहेकाे नेपाल पञ्चाङ्ग...
देशका पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना
काठमाडौ । आज दिउँसो देशका पहाडी क्षेत्रमा सामान्य बदली भई केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेकोले केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । आजराति पनि कोशी र गण्डकी प्रदेशका पहाडी...








