साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो

संवाददाता
२०८१ कार्तिक १४, बुधबार २०:३१

काठमाडौ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग २/१ ले पराजित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*