Banner News

भेटिएन भासिएको गाडी, काठमाडौँ फर्कियो भूगर्भविदको टोली

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे घटनामा अनुसन्धानका लागि खटिएको भुगर्भविद् नारायण अधिकारी नेतृत्वको प्राविधिक टोलीले प्रारम्भिक कार्य सम्पन्न गरेको छ। टोलीले बुधबार प्रारम्भिक अध्ययन कार्य सम्पन्न गरी काठमाण्डौंतर्फ प्रस्थान गरेको जनाइएको छ। चुम्बकीय पद्धतिद्वारा...

बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइयो

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रदेश भाषा दिवस २०८२ मनाइएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइएको हो । प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा, नेपाल तामाङ घेदुङसंघ र नेवाः देय दवूको सहकार्यमा भाषा दिवस मनाइएको हो ।...

राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते , ६ जनाको अवस्था गम्भीर

हेटौंडा । मकवानपुरको राक्सिराङमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएको छ,भने ६ जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा राक्सिराङ-९ का १६ बर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ बर्षीय डिल बहादुर घलान, अन्दाजी ६५/७० वर्षीया फूलमाया घलान, स्थानीय ४८ वर्षीय दिपक खड्का, ५० वर्षीय...

पाँच भारतीय जेट खसालेको पाकिस्तानी सेनाको दाबी

काठमाडौं । पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ। बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन। यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ । सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना...

भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघको आग्रह

काठमाडौं । भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान...

बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाइदैं

हेटौंडा । बागमती प्रदेशमा आज प्रदेश भाषा दिवस २०८२ मनाउने भएको छ । उक्त प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” हेटौंडामा मनाइने लागेको हो । प्रदेश सरकारले नेपालको संविधानको धारा ७को उपधारा २ को प्रावधान अनुसार...

प्रतिनिधिसभाको आजको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौ । गत सोमबारदेखि छलफल जारी रहेको प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्न लागेको हो । आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता...

पाकिस्तानमा भारतको मिसाइल हमला,३० जनाको मृत्यु

काठमाडौं । भारतले पाकिस्तानमा कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरि मिसाइल हमला गरेको छ । भारतले आतंकवादीहरुलाई लक्षित गरी एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ । भारतले अपरेशन सिन्दूर’ को नाम गरेर पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा मिसाइल आक्रमण गरिएको भारतीय सेनाले जनाएको छ। भारत र पाकिस्तानबीचको सम्बन्ध...

बागमती प्रदेशमा प्रदेश भाषा दिवस–२०८२ मनाईदै

हेटौंडा । बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न बागमती प्रदेशमा “प्रदेश भाषा दिवस–२०८२” यही वैशाख २४ गते बुधबार हेटौंडामा मनाइने भएको छ। प्रदेश सरकारले नेपालको संविधानको धारा ७काे उपधारा २ काे प्रावधान अनुसार तामाङ भाषा र नेपालभाषालाई (नेवारी) सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याएको छ। यो कार्यान्वयन गर्ने...

जमिनमुनि बेपत्ता गाडीको भूगर्भविद्ले लगाए लोकेसन पत्ता , गहिराइ नाप्ने तयारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको १६ र १७ को सिमाना नजिकै गैरीगाउँकाे भित्री सडक खण्डमा गुडिरहेको योद्धा पिकअप भ्यान  जमिनमुनि भासिएकाे पाँचदिन पछि भूगर्भविद्काे टोलीले गाडीकाे लोकेसन फेला पारेका छन् । भूगर्भविद् कृष्ण पाण्डे नेतृत्वको टोलीले प्रोटोन म्याग्नेटोमिटर प्रविधिबाट जमिनमुनि बेपत्ता भएको गाडीको सम्भावित स्थान पत्ता लागाएका हुन् । गाडीभित्र...