Banner News

हेटौंडामा सातौं सहिद स्मृति स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप फुटबलमा चितवन विजयी 

हेटौंडा । मकवानपुरमा भएको सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताकाे उद्वघाटन खेलमा चितवन जिल्ला महिला टिम विजयी भएको छ। गौरिटार रङ्गशाला, हेटौंडामा आज भएको खेलमा रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर महिला टिमलाई ५/४ अन्तरगतले पराजित गर्दै चितवन जिल्ला महिला टिम विजयी भएको हाे । प्रतियोगिताकाे...

प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको...

मनहरीमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु 

हेटौंडा । मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानी स्थित पुर्व पश्चिम सडकखण्डमा ट्रकले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–९ घर भई हाल मनहरी गाउँपालिका वडा नम्बर–८ बस्ने ७० वर्षिय गंगा बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब...

मनहरीमा ६ प्रजातिका चैतेधान परीक्षण

मकवानपुर । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको...

राष्ट्रपति पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार संयुक्त बैठकको सम्भावित कार्यसूची तय भएको...

प्रेस चौतारी मकवानपुरद्धारा प्रतिनिधित्व गर्ने चौतारीकर्मीलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले संघठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेका छन् । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरेका हुन् । प्रेस चौतारी...

भारतबाट बिजुली आयातको समय एक घण्टा घट्याे,  शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने

काठमाडौ । भारतबाट बिजुली आयातको समय एक घण्टा घटेको छ । यसअघि १६ घण्टा आयात हुँदै आएकोमा शुक्रबारदेखि १५ घण्टा मात्रै आयात हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म बिजुली आयात गर्न पाइने...

विद्यालय शिक्षक कर्मचारी परिषद् फेरि आन्दोलनको तयारीमा, आजै नयाँ कार्यक्रम घोषणा हुँदै

काठमाडौं । सरकारसँगको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय शिक्षक कर्मचारी परिषद्ले पुनः आन्दोलनको चेतावनी दिएको छ। नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा आज बसेको आकस्मिक बैठकले आज साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार सरकारले परिषद्सँग भएका सहमति विपरित निर्णय लिएको भन्दै...

अखिल नेपाल औद्योगिक मजदुर महासंघले मनायो ‎१३६ ओेेैेँ मई दिवस

हेटौंडा । अखिल नेपाल मजदुर महासंघले १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) मनाएको छ। सामाजिक सुरक्षाको सुनिश्चितता र जीवन धान्ने यथेष्ट पारिश्रमिक सहित स्वदेशमा श्रम गर्न प्रोत्साहन गरौं,आउट सोर्सिङ – ठेकेदारी प्रथा र श्रम ऐनका मजदूर विरोधी द‌फाहरु खारेजीको माग गरै भन्ने नारा सहित मजदुर दिवस मनाएकाे हाे...

युवालाई नेतृत्व र उद्यमतर्फ उन्मुख गराउँदै बागमती प्रदेश युवा परिषद — तेस्रो युवा सम्मेलनको तयारी पूरा

हेटौंडा । युवा सशक्तिकरण, सीप विकास र नीति संवादमा केन्द्रित बागमती प्रदेश युवा परिषदले तेस्रो प्रदेश युवा सम्मेलन २०८२ को अन्तिम तयारी पूरा गरेको छ। आगामी बैशाख २८ देखि ३० गतेसम्म हेटौंडामा आयोजना हुने सम्मेलनले ३५० जना युवालाई प्रत्यक्ष सहभागितामा ल्याउँदै युवा नेतृत्व र उद्यमशीलतालाई अझ मजबुत बनाउने अपेक्षा...