Banner News
उभौली र बुद्ध जयन्तीका अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा सांस्कृतिक एकता र शान्तिको सन्देश
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उभौली पर्व र बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजमा सांस्कृतिक विविधता, मेलमिलाप र शान्तिको महत्व दोहोर्याएका छन्। प्रदेश प्रमुख देवकोटाले किराँत समुदायको पवित्र पर्व उभौलीलाई केवल मौसमीय परिवर्तन नभई पुर्खा सम्मान, प्रकृति पूजन र सामाजिक एकताको प्रतीकको रूपमा स्मरण...
भारत र पाकिस्तानबीच आज वार्ता हुँदै
काठमाडौं । भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई हप्ताअघि जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध शुरू भएको थियो । शनिवार मात्रै पूर्णतहको युद्धविराम घोषणा भए पनि युद्वविराम नभए पछि युद्ध तनाव व्यवस्थापनका लागि र्पुह स् वार्ता हुन लागेको हो । आपसी वार्ताबाट विवाद समाधान...
शान्ति, अहिंसा र करुणाको सन्देश बोकेको बुद्ध जयन्ती आज विविध कार्यक्रमसहित मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको स्मरणमा बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसको रुपमा श्रद्धा, भक्ति र ध्यानसहित बुद्ध जयन्ती मनाउँदै आएका छन्। लुम्बिनी, स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा विशेष पूजा, प्रवचन, ध्यान र...
आज किराँत धर्मावलम्बीले उभौली पर्व मनाउँदै
काठमाडौं । आज किराँत धर्मावलम्बी राई, लिम्बु लगायत जातजातिहरूले उभौली पर्व मनाउँदै छन् । उभौली अर्थात् चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँतसमुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ...
प्रदेश प्रमुख देवकोटाद्वारा बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान
हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बागमती प्रदेश सभाको सोह्रौं अधिवेशन आह्वान गर्नु भएको छ । अधिवेशन यहि जेठ ५ गते सोमवार बिहान ११:०० बजेको लागि आह्वान गर्नु भएको हो। मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन आव्हान गरिएको छ...
राजावादीको सपना पूरा नहुने प्रधानमन्त्री ओलीको भनाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् । प्रधानमन्त्रीले बदलिँदो समयलाई ख्याल गर्दै अघि...
संविधान र धर्मको नाममा आन्दोलन, राजधानी केन्द्रित रणनीति– के सत्ताको विकल्प खोज्दैछ राजसंस्था पक्ष?
काठमाडौँ । नेपालको वर्तमान गणतान्त्रिक व्यवस्था र धर्म निरपेक्षताको विकल्पको रूपमा संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको पुनर्स्थापना गर्ने उद्देश्यले गठित ‘संयुक्त जनआन्दोलन समिति’ले आन्दोलनलाई राजधानी केन्द्रित बनाउँदै त्यसको तयारी तीव्र पारेको छ। समितिको नेतृत्वकर्ता नवराज सुवेदीले अध्यक्षता गरेको बैठकले आन्दोलनलाई काठमाडौँ उपत्यकाभित्र मात्र सीमित नराखी उपत्यकाबाहिरबाट समेत सहभागिता...
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफद्वारा देशमा ‘यौम-ए-तशक्कुर’ दिवस मनाउने घोषणा
काठमाडौं । हालैको तनावपश्चात भारत र पाकिस्तानबीच शनिबार साँझ भएको युद्धविरामलाई विश्वभरबाट सकारात्मक संकेतका रूपमा लिइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको सहमतिलाई विश्लेषकहरूले दक्षिण एसियामा शान्ति स्थापनाको प्रयासको पहिलो चरण मानेका छन्। २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा पर्यटकमाथिको घातक आक्रमणपछि तीव्र बनेको द्वन्द्वले दुई आणविक शक्ति...
बिरालोमा बर्ड फ्लूको संक्रमण, मानिसमा सर्ने जोखिम
काठमाडौं । बर्ड फ्लू (एच ५ एन १) तीव्र गतिमा मानव महामारीमा परिणत हुने सम्भावना रहेको नयाँ अध्ययनले चेतावनी दिएको छ । उक्त अध्ययनले बिरालाहरूमा बर्ड फ्लूको संक्रमणको अवस्था विश्लेषण गर्दै त्यो मानिसहरूमा सर्ने जोखिम रहेकाले तत्काल निगरानी आवश्यक रहेकोमा जोड दिएको छ । यस...
देशलाई कंगाल राजाहरुले बनाएको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरेका छन् । मान्छे नहुँदा...









