देशलाई कंगाल राजाहरुले बनाएको प्रधानमन्त्री ओलीको आरोप

संवाददाता
२०८२ बैशाख २७, शनिबार १६:३३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले ‘हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको’ टिप्पणी गरेका छन् ।

मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो रु हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ ।’

देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनको भनाइ थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*