Banner News

हाइकिङ र धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर

हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय हाइकिङ र धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँ उपत्यकाको कोलाहल र प्रदूषणबाट टाढा शान्त, हरियाली वातावरणमा अवस्थित यो स्थलले प्रकृति र आस्थाको संगम अनुभूत गराउने विशेषता बोकेको छ। सामाजिक सञ्जालमार्फत...

हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आज दिउँसो ३स्४० बजे कार्यालयको नियमित काममा रहेका न्यौपानेमाथि उनी बसेकै कोठामा पसी कुटपिट गर्दै लुटपाटसमेत गरिएको जनाइएको छ। घटनामा दुई थान मोबाइलसमेत...

मकवानपुरको गौरीटारमा जुवा खेलिरहेका ५ जना पक्राउ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकैको एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो १:४५ बजे दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। सो क्रममा खाटमाथि खाल राखी नगद पैसाको हारजित हुने गरी जुवा...

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध...

सामाजिक सञ्जालमा सुसाइड नोट लेखेर हराएका डा. केशव श्रेष्ठ बालाजुबाट सकुशल फेला

काठमाडौं । सामाजिक सञ्जालमार्फत सुसाइड नोट सार्वजनिक गरी सम्पर्कविहिन भएका डा.केशव श्रेष्ठलाई प्रहरीले सकुशल फेला पारेको छ। मानसिक तनावका कारण आत्मघाती सोच बनाएका श्रेष्ठलाई बालाजु क्षेत्रको एक घरबाट नियन्त्रणमा लिइएको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई आज बिहान बालाजुबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार श्रेष्ठ डोरी खोज्दै हिँडेको...

‘ह्वाट्सएप अन, मोबाइल अफ’: डिजिटल संकेतका आधारमा डा.केशव श्रेष्ठको खोजी तीव्र

काठमाडौं । फेसबुकमा भावुक स्टाटस लेखेपछि सम्पर्कविहीन बनेका बागमती प्रदेश सरकारका चिकित्सक डा. केशव श्रेष्ठको खोजी प्रहरी प्रशासनले प्रविधिको सहायतामा तीव्र बनाएको छ। मोबाइल बन्द भएको अवस्थामा पनि डा। श्रेष्ठको ह्वाट्सएप सक्रिय देखिएको पुष्टि भएपछि प्रहरी डिजिटल संकेतहरूका आधारमा खोजीमा जुटेको हो। स्रोतका अनुसार हालसम्म उनको मोबाइल लोकेसन चाबहिलस्थित...

सातवटै प्रदेशको बजेट पेस : बागमती सबैभन्दा ठूलो बजेटसहित अगाडि

हेटौंडा । नेपाल सरकार तथा सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना बजेट प्रस्तावहरू सार्वजनिक गरेका छन्। केन्द्रीय सरकारले बजेट प्रस्तुत गर्दै कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले २०८२ जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा...

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड बजेट

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई २ अर्ब ६३ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कुण्दनराज काफ्लेले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आधुनिक कृषि प्रणालीमार्फत उत्पादन वृद्धि र किसान सशक्तिकरणलाई प्राथमिकतामा राखिएको...

बागमती प्रदेशको ६७ अर्बको बजेट सार्वजनिकः पूर्वाधारमा जोड, सामाजिक क्षेत्रमा कम लगानी

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक बजेटमा भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको देखिए पनि शिक्षा, स्वास्थ्य, रोजगार र गरिबी निवारणजस्ता सामाजिक क्षेत्रमा अपेक्षाकृत कम लगानी गरिएको छ । सरकारले भौतिक...

बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६...