Banner News

चितवन जाँदै गरेको माइक्रो नागढुंगामा दुर्घटना,दुई गम्भीर घाइते

काठमाडौं । काठमाडौंबाट चितवनतर्फ गइरहेको एक यात्रुबाहक माइक्रोबस काठमाडौंको नागढुंगा सडक खण्डमा दुर्घटनामा परेको छ। बा ३ ख ८६२९ नम्बरको उक्त माइक्रोमा १९ जना यात्रु सवार थिए। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा एसपी अपील राज बोहराका अनुसार, दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी तत्काल सशस्त्र प्रहरी अस्पतालमा उपचारका...

हेटौंडामा ज्यान मार्ने उद्योग मुद्दामा एक जना पक्राउ, थप अनुसन्धान जारी

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित राप्तीरोडमा रहेको ‘दास इम्पोरियम’ कपडा पसलमा व्यापारीमाथि आक्रमण भएको घटनामा एक जना पक्राउ परेका छन्। जेठ २९ गते उक्त पसलमा कपडा किन्न आएका केही व्यक्तिहरूबीच व्यापारीसँग विवाद भएको थियो। कपडाको मूल्य बढी भएको भन्दै अश्लील शब्द प्रयोग गर्दै विवाद बढेपछि समूहले पसल...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गर्नुभएको छ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न...

मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा

काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ । अहिले गण्डकी प्रदेशबाट पश्चिमका जिल्लामा वर्षा भइरहेको छ । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । अनुसार गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश...

हेटौंडाकाे एक कपडा पसलमा अपरिचित समूहद्वारा आक्रमण

हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्तिरोडमा रहेको दास इम्पोरियम कपडा पसलमा अपरिचित व्यक्तिहरूले आक्रमण गरिएको छ। कपडा किन्ने विषयमा सामान्य विवाद हुँदा तीन जना अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर पसल सञ्चालकलाई काठको बेलनले प्रहार गरेका हुन्। प्रहारबाट पसल सञ्चालक ६५ वर्षीय बिन्दल दासको टाउकोको पछाडिको भागमा चोट...

बालश्रम विरुद्ध विश्व दिवस : बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताउनुुभएको छ । बालश्रम विरुद्ध विश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल (एनसिपिए) द्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले “म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ...

मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म बन्द

चितवन ।  मलेखु–मुग्लिन–नारायणगढ सडक खण्ड असार ७ गतेसम्म हरेक रात साढे १० बजेदेखि बिहान ३ बजेसम्म सडक पूर्णरूपमा बन्द गरिने भएको छ। विशेषगरी बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलाको पुल क्षेत्रमा आरसीसी बिम जडान कार्य भइरहेका छ। यही कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न सडक...

अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको...

एक साताभित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ । यस वर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो । विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार, अहिले...

बागमती प्रदेशको औषधि तथा उपकरण प्रक्षेपण,  रोग नलाग्ने उपायमा जोड

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरेको छ। पहिलोपटक आयोजित यस विशेष कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका बिषयमा छलफल भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह...