समाचार
नेकपा एसको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा केही बेरअघिबाट बैठक बसिरहेको छ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति, केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनलगायतको विषयमा छलफल चलिरहेको प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताए । यस्तै बैठकमा पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले दायर...
नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीमा कुमारी तितुङको नेतृत्वमा ११ कार्य समिती गठन
हेटौंडा । नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको प्रथम समेलनबाट अध्यक्षमा कुमारी तितुङ लामा सर्वसम्मत चयन भएकी छन्। बिहिबार सम्पन्न भएको प्रथम समेलनबाट तितुङको अध्यक्षमा ११ कार्य समिती गठन गरिएको छ । बागमती प्रदेश नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका अध्यक्ष बिकास लामाको सभाध्यक्षतामा भएका कार्यक्रममो काठमाडौं जिल्ला...
बागमती प्रदेश सभा स्थगित : बजेटमा पक्षपातको आरोप, कांग्रेसमै असन्तुष्टि
हेटौंडा । बागमती प्रदेश सभाको बैठक विशेष कारण देखाउँदै असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ। आज बिहान ११ बजेका लागि बैठक तय भएको थियो । प्रदेश संसद सचिवालयले बैठक स्थगितको स्पष्ट कारण नखुलाए पनि स्रोतका अनुसार बजेटमा सत्तारूढ नेपाली कांग्रेसकै सांसदहरुको असन्तुष्टि जनाएको बताइएको छ । बुधबार साँझ...
नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालन
काठमाडौं । आज दिउँसो ३ बजेसम्म बन्द गरिएको नारायणगढ–मुग्लिन सडक खण्ड अहिले नियमित रूपमा दुईतर्फी गाडी चल्न थालेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना नगरपालिका–६ को तुइनभीरमा अड्किएर बसेको ढुङ्गा झार्न आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक...
हेटौंडा उपमहानगरपालिकाको आव २०८२र०८३ को बजेट सार्वजनिक
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार (आज) बसेको नगरसभा बैठकमा हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड...
इरानी सरकारी टेलिभिजनद्वारा इजरायलसँग युद्धविरामको घोषणा
काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका लागि बिन्ती गरेको उल्लेख गरिएको छ...
बागमती गाउँपालिकाले सार्वजनिक गर्यो २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव
हेटौंडा । मकवानपुर जिल्लाको पुर्वि क्षेत्र बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सार्वजनिक बजेटमार्फत गाउँपालिकाले क्रसर उद्योगलाई प्राथमिकता दिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपाध्यक्ष...
मुग्लिन–मलेखु सडकखण्डका चार पुलमा आरसिसी बिम राख्ने काम सम्पन्न, अब राति सडक बन्द नहुने
चितवन । मुग्लिन – मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे/ मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड आज र भोलि राति बन्द हुने नागढुङ्गा/ मुग्लिन...
चितवन दुर्घटना : ७ को ज्यान गयो, २४ घाईतेहरु उपचाररत
काठमाडौं । चितवनको राप्ती नगरपालिका–४ स्थित डडुवा मोडमा शनिबार दिउँसो भएको यात्रुवाहक बस र इभी माइक्रोबसको टक्करमा मृत्यु हुने सातैजनाको पहिचान खुलेको छ। दुर्घटनामा २४ जना घाइते भएका छन् भने अधिकांशको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको इभी गाडी (बागमती प्रदेश )३–००१ज २९९० र काँकडभिट्टातर्फ...
संसद्मा भिजिट भिसा प्रकरणको गुञ्जन : रास्वपा–राप्रपाको लगातार अवरोध
काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन्। दुवै पार्टीले ‘भिजिट भिसाको नाममा नेपाली नागरिक बेचबिखन’ भएको गम्भीर आरोप लगाउँदै संसदीय छानबिन समिति गठनको माग गरेका हुन्। शनिबारको बैठकमा रास्वपाकी सांसद सुमना श्रेष्ठले आफ्ना नागरिक बेचिएको तथ्यसँग...










