समाचार
लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताृउनुभएको छ । शनिवार काठमाडौंमा सुपोत महास्थथवीरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सुपोत महास्थथवीरलाई थाइल्याण्ड सरकारले लुम्बिनीमा आएर गर्नुभएको धार्मिक र सामाजिक योगदानबापत सम्मान...
बागमती प्रदेशमा कांग्रेसको बिद्रोह: चार मन्त्रीको राजीनामा, मुख्यमन्त्री लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
बागमती प्रदेश सरकार भित्र राजनीतिक हलचल सुरु भएको छ। नेपाली कांग्रेसका चारजना मन्त्रीले एकैसाथ राजीनामा दिँदै आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध बिद्रोह सुरु गरेका छन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक...
मुख्यमन्त्री लामाविरुद्ध कांग्रेसमै अविश्वास प्रस्ताव
हेटौंडा । बागमती प्रदेशमा कांग्रेसभित्रको अन्तरिक द्वन्द्व झनै चर्किंदै गएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध संसदीय दलमै अविश्वास प्रस्ताव दर्ता भएको छ । शुक्रबार नेपाली कांग्रेस संसदीय दलका २१ जना सांसदले लामालाई दलको नेताबाट हटाउन माग गर्दै हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव संसदीय...
बागमती कांग्रेसमा अन्तरिक द्वन्द्व चर्कियो, मुख्यमन्त्री लामाको पद संकटमा
हेटौंडा । बागमती प्रदेशको सत्ताको कुर्सी कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्षमा विवाद उत्पन्न भएको । हालका मुख्यमन्त्री बहादुर सिंह लामाको नेतृत्वमाथि असन्तुष्टि बढ्दै गएको सन्दर्भमा संसदीय दलको नेताबाट हटाउने तयारी भईरहेको छ । पार्टीभित्रको नेतृत्व बदल्ने खेलसँगै कांग्रेसबाट नियुक्त चारजना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। यो राजीनामा तत्कालीन सरकारलाई...
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
काठमाडौं । संघीय निजामति सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेड्खानीका सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष छानविन समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थप सम्बन्धी सभामुख देवराज घिमिरेले प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेको हो । असार २३ गते बसेको...
सरकारभित्र शक्ति सन्तुलनको सङ्केत, बागमतीका चार मन्त्रीको एकैचोटि राजीनामा
हेटौंडा । बागमती प्रदेश सरकारमा एकाएक चार मन्त्रीले राजीनामा दिएका छन् । युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले पद त्याग गरेपछि यो घटनालाई साधारण राजनीतिक परिवर्तनको सट्टा आन्तरिक शक्ति सन्तुलनको प्रयासका रूपमा...
सरकारको असक्षमता र कर्तव्यहीनताले शिक्षा क्षेत्र ध्वस्त भयोः सांसद भण्डारी
काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सरकारको उदासीनता र अकर्मण्यताका कारण त्रिभुवन विश्वविद्यालय ९त्रिवि० पटक–पटक बन्द हुने आरोप लगाउनुभएको हो । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद भण्डारीले यस्तो आरोप लगाउनुभएको हो । सांसद भण्डारीले विश्वविद्यालयको व्यवस्थापन र शैक्षिक सुधार गर्न सरकार असफल भएको बताउनु भयो । उहाँले...
मकवानपुर प्रहरीले गर्यो आर्थिक वर्ष २०८१/०८२ मा १९ करोड ८८ लाख बराबरको राजश्व संकलन
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा प्रहरी इकाइहरूले चालु आर्थिक वर्ष २०८१/०८२ मा गरेका कार्यसम्पादन विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक प्रतिवेदनअनुसार अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण, ट्राफिक व्यवस्थापन, फैसला कार्यान्वयनदेखि अबैध उत्खनन् नियन्त्रणसम्मका विषय समावेश छन् । प्रहरीका अनुसार ,आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश प्रमुख देवकोटालाई बुझायाे २०८१/०८२ मा भएका कार्य प्रगतिको प्रतिवेदन
मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८१/०८२ मा भएका कार्य प्रगतिको प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई बुझाएको छ । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम संवैधानिक निकायले आफुले गरेको काम, कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने र राष्ट्रपतिले प्रधानमन्त्री मार्फत...
शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार प्रतिवद्धः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनु सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहँले द्वन्द्व पीडितहरूलाई न्याय दिने विषयमा सरकार पूर्ण रूपमा संवेदनशील र...









