समाचार

हेटौंडामा मनाईयो गाईजात्रा

हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईएको छ । आज बिहानैदेखि हेटौँडाको बजार क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा...

बागमतीको मुख्य न्यायधिवक्तामा काफ्ले नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनु भएको छ । आइतबार प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाले काफ्लेलाई बामगती प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको हो । नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त...

व्यवसायीहरुले हेटौंडा उपमहानगरलाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाए

अस्वभाविक कर वृद्धिको विरोधमा आन्दोलनरत हेटौंडाका व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकालाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाउनु भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा जारी पहिलो चरणको आन्दोलन अन्तरगत...

हेटौंडाका ब्यवसायीहरुले मैनबत्ति बालेर खोजे स्थानीय सरकार

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा हेटौँडा उपमहानगरपालिकाको राजश्व वृद्धिको निर्णय विरुद्ध व्यवसायीले हेटौँडा उपमहानगरको गेट भित्रै धर्ना दिएका छन् । व्यवसायीले पहिलो चरणको आन्दोलन अन्तर्गत आज चौंथो दिन बिहिबार पनि धर्ना लाई निरन्तरता दिएका हुन् । हेटौँडा २ मा रहेको मकवानपुर उद्योग वाणिज्य संघ बाट सयौँको संख्यामा...

जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसारण हो : मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुुर सिंह लामाले जनताले सरकारको प्रत्यक्ष अनुभुति गर्ने पहिलो राज्यको अंग प्रहरी प्रसासन रहेको बताउनु भएको छ । बुधवार बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित प्रसासनिक भवनको उद्धाटन गर्नु हँुदै मुख्यमन्त्री लामाले यस्तो भन्नु भएको हो । नागरीकले आफुले भोगेको समस्या आफ्नो पहलबाट समाधान नभए पश्चात राज्यबाट...

काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा...

उत्कृष्ट शैक्षिक संस्थाको नमुना पेश गर्दै ललितपुरको ब्राइट फ्युचर स्कूल एण्ड कलेज

ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका -१५, सातदोबाटोमा विगत ३ दशकदेखि शिक्षामा योगदान पुर्याउदै आएको ब्राइट पयुचर स्कूल एण्ड कलेजले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ), प्स टु साथै स्नातक तहमा समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । यसैं वर्ष २०८१ मा कक्षा १२ मा उत्कृष्ठ नतिजा...

मकवानपुर उद्योग बाणिज्य संघले कर बृद्धि बारे गर्यो चरणबद्ध आन्दोलनको घोषणा, बृद्धि भएको कर खारेज नहुने हेटौंडा उपमहानगरको भनाई :

अस्वभाविक रुपमा हेटौंडा उपमहानगरपालिकाले कर बृद्धी गरेको भन्दै मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर बृद्धीको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन मार्फत चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मकवानपुर उधाेग बाणिज्य संघले हेटौडा उपमहानगरपालिका सँग परामर्श गरि रहँदा पनि आफु खुसि कर बडाएको...

मकवानपुरगढीको सिमलटारमा महायज्ञ सुरु, मकवानपुरगढी लाई धार्मिक क्षेत्र बनाउछौँ : सांसद बर्तौला

मकवानपुरगढी। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नाग पञ्चमीको दिनबाट सुरु भएको महायज्ञलाई नेपाल सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन । महायज्ञ समुद्घाटन गर्दै बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने बताए । जलेश्वर महादेवधामलाई थप विकास गर्दै...

अनलाइन ठगी आरोपमा पक्राउ परेका ९ भारतीय सार्वजनिक

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ हेटौंडा ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरबाट उनिहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।...