Banner News

लामिछानेलाई थुनामा पठाउने आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । लामिछानेलाई सहकारी  सम्बन्धि मुद्दा चलिरहेकाे छ ।

हेटौंडामा लागूऔषध कारोवार गर्ने ३ जना पक्राउ

हेटौंडा। हेटौंडामा लागूऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा ७ घर भई हेटौंडा ४ स्थित नेपाल चोक डेरा गरि बस्ने ३४ वर्षिय दिनेश गोले,वडा नम्वर १० का २८ वर्षिय निरोज लामा र ३३ वर्षिय महम्मद मियाँ लागूऔषध खैरो हेरोईन र ओनरेक्ससहित पक्राउ परेका हुन्। बिहीबार राती १० :२०...

तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन र धर्ना आदीका कार्यक्रमहरु गर्न अनुमति गर्न नदिन संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको निर्णय सुनाउँदै सभापति रामहरी खतिवडाले यस्तो निर्देशन दिएका हुन । त्यस्तै...

काठमाडौंमा राप्रपाको प्रदर्शन, तीनकुने घट्नाको छानविनको माग

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ । शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई,...

महेन्द्र किरण माध्यमिक विद्यालयमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री महेन्द्र किरण माध्यमिक विद्यालयमा चैत २३ गतेबाट   श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएकाे छ ।  “शिक्षाकाे लागि भिक्षा” भन्ने नारा सहित चैत २३ गतेबाट ३१ सम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ हुन लागेकाे हाे । बिहान १०:०० बजेदेखि  महेन्द्र...

नेपाल बार एसोसिएसनको निर्वाचनमा मन्दिरा अधिकारीको उमेदवारी

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि चैत २३ गते निर्वाचन हुँदै छ । यस निर्वाचनमा अधिवक्ता मन्दिरा अधिकारीले सदस्य ( महिला खुला ) पदमा उमेदवारी दिने निर्णय गरेकी छन् । अधिकारीका अनुसार कानुनी राज्यको सिद्धान्तलाई सशक्त रूपमा स्थापित गर्न र कानुन व्यवसायीहरूको हकहितको रक्षा गर्न उम्मेदवारी...

भीमफेदीकाे जवान व्यारेकमा आगाेलागी

 हेटौंडा ।  मकवानपुरकाे भीमफेदी गाउँपालिका वडा नम्बर ५ छबेलीमा  जवान व्यारेकमा आगाेलागी भएकाे छ । छबेलीस्थित श्री बहुउद्धेशीय प्लाष्टिक उद्योग भीमफेदी(नेपाली सेनाले हेण्ड ग्रिनेट बनाउने ठाँउ)मा आगाेलागी भएकाे हाे । जवान व्यारेकमा  बिधुत सर्ट भई आगलागि भएको प्रहरीले जनाएको छ । हेटौडा उपमहानगरपालिकाको दमकल, नेपाल  प्रहरी , सशस्त्र प्रहरी,...

आजबाट पुनः काठमाडौं केन्द्रित आन्दोलन गर्दै शिक्षकहरु

काठमाडौ । देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन गर्ने भएका छन् । नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसंगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ । गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।...

प्रदेश प्रमुख देवकोटाद्वारा ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त 

हेटौंडा  । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीकर्मी, सहकारी अभियन्ता र सहकारीमा संलग्न सबैलाई शुभकामना व्यक्त गर्नु भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा उहाँले सहकारी क्षेत्रको सामाजिक, सांस्कृतिक र आर्थिक रूपान्तरणमा ठूलो योगदान रहेको...

नेपाल कफी व्यवसायी महासंघको आयोजनामा ‘ नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ ’ हुने

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा चैत २१ गतेदेखि २३ गतेसम्म ‘ नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप – २०८१ ’ आयोजना गर्ने घोषणा गरेको छ । उक्त कार्यक्रमले नेपाली कफीको प्रवर्द्धन, व्यापार विस्तार तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । ‘...