लामिछानेलाई थुनामा पठाउने आदेश

संवाददाता
२०८१ चैत्र २१, शुक्रबार १९:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । लामिछानेलाई सहकारी  सम्बन्धि मुद्दा चलिरहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*