लेख तथा रचना

जडीबुटी रोपेर औषधि बनाउँदै आँखाका ज्योति गुमाएका बजगाँई

मकवानपुरगढी गाउँपालिका – ६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजातनै समस्या थियो। तर आफूले आँखाको ज्योतिनै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एक दिन यस्तो कहाली लाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दनै भए। बजगाईले रातदिन सोच्न थाले, “मेरो आँखाले...

इन्द्र बस्नेत: संघर्ष र साहसको कथा

ईन्द्र बहादुर बस्नेत एका बिहानै झिस्मिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतकाे बानी हो । बिहान उठ्ना साथ उनी हात मुख धाेएर भान्सामा चिया बनाउन थाल्छन् । एउटा खुट्टा किर्तिम हालेका बस्नेत जिबनमा सपाङ्ग मानिस झै सहासि छन् । किर्तिम खुट्टाकै मद्दतले घरकाे सामान्य कामदेखि अटो सम्म चलाउछन् उनी ।...

परदेशिएका नेपालीको पीडा: दशैं त नआए पनि हुन्थ्यो

देशको अवस्था र परिवारको जिम्मेवारी लिएर जब म घरबाट बाहिर बिरानो मुलुकमा आफ्नो भविष्य खोज्नलाई गहभरि आँसु र मनभरि चोट बोकेर साथीभाई परिवार र आफन्त सङ्ग टाढा भएको पनि दुई बर्ष बितिसकेछ । जब म घरबाट चाडपर्वकै मुखमा आफू जन्मिएको ठाउँ , अनि देशलाई छाडेर रङ्गिन सपना बुन्दै दशैंकै...

धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !

हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् । अहिलेकाे समयमा...

चिहानकी रानी

मनोबाद । सुनसान जङ्गल , घन्घाेर अनि अंधकार, टाढा टाढासम्म काेहि छैन् । छिस्रिक छिस्रिक आवाज आउने । कतै मान्छे राेकाे जस्ताे त कतै हास्ने । जंगलमा फेला पर्छन् त सिर्फ कंकाल अनि अस्तिपंजरहरु । कसैले निर्दयी तरिकाले लुछेकाे जस्तो । तनमा राेग अनि मनमा भाेग । टाढा टाढासम्म...

टिकटक: मनोरञ्जनको स्रोत कि समयको बर्बादी? यसको प्रभाव र सही प्रयोगको उपाय

सेप्टेम्बर २०१६ मा चीनको ByteDance कम्पनीले लन्च गरेको टिकटकले चाँडै नै विश्वभर चर्चा र लोकप्रियता हासिल गर्यो। २०१७ मा यसको अन्तर्राष्ट्रिय संस्करण लन्च भएपछि, टिकटक आज १६० भन्दा बढी देशहरूमा प्रयोगमा छ र यसका १.१ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्। विश्वकै शक्तिशाली मानिने र चीनको प्रतिस्पर्धीको रूपमा रहेको देश...

विदेशिनु रहर कि बाध्यता ?

लगातार केही दिनदेखि परेको भदौरे झरीले भदौको गर्मीलाई केही शीतलता दिँदै थियो। रेनकोटले धान्नै नसक्ने गरी परिरहेको भारी वर्षाबाट बच्न म आफ्नो मोटरसाइकललाई घरमै राखी माइक्रोमा जाने निर्णय गरे। मलाई मेरो पुरानो कार्यालयसम्म पुग्नु थियो। जहाँ मैले लामो समय काम गरेको थिएँ। म लगातार परिरहेको भारी वर्षाबाट बच्न कालो...

दश रुपैयाँकाे आम्दानी पन्ध्र रुपैयाँकाे खर्च , हाम्रो देशमा !

हेटौंडा। अहिले त मेहनतकाे मूल्य पनि कम हुन थालिसकेछ । दिन रात एक गरि कमाएकाे पैसा महिना बित्न नपाई सकि सक्छ । तलव आउछ अनि यसाे गर्छु उसाे गर्छु भन्दा भन्दै रितिएकाे थाहा नै नहुने । अनि महिनाकाे अन्तिम दिन हातलाग्यो शुन्य । बजारमा महँगी पनि कति बढेकाे हाे...